sahityasangraha.com
देउडा गीत : म सम्झना तेरो - साहित्य सङ्ग्रहालय
~दिपक साउँद~ बिर्सी गै तु मलाई आज, म सम्झना तेरो बसन्या ठाउँ फुल फुली, हरियाली सेरो सेतो कागज जसो जिबन, भर्दे मैना रंग यो जिबन काटने मनछ, पुरा तेराइ संग (स्रोत : फेसबूक देउडा समाज)
Sahitya - sangrahalaya