sahityasangraha.com
कथा : औडाहा - १ - साहित्य सङ्ग्रहालय
~सुबिन भट्टर्राई~ ऊ आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझैँ, बडो र्सतर्कताका साथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे, परम्परागत महिलाझैँ । पहेँलो साडीमा गुलाबी रङका बुट्टा कुँदिएका छन् । शरीरबाट अत्तरको कडा बास्ना प्रसारित भइरहेको छ । … Continue reading →
Sahitya - sangrahalaya