sahityasangraha.com
गीत : तिमी पुग्यौ धेरै टाढा - साहित्य सङ्ग्रहालय
~गणेश खड्का~ तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै’छ छोडि गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ । ~~~~~~~~~~~~~~~~~~~~~~ तिम्रो भाग्य तिम्रो कर्म शिखरमा चढ्नु पर्ने सूनको दैलो खुलेपछी भित्र अघी बढ्नु पर्ने तिमीसँग नजिक हुनु जून छुनुको साटो रै’छ भेटिनु … Continue reading →
Sahitya - sangrahalaya