sahityasangraha.com
नेपाली भजन : भोलानाथ - साहित्य सङ्ग्रहालय
~बिक्रम श्रेष्ठ “सागर”~ तिमी नै भोला तिमी नै नाथ । सबमा तिमी छौ तिमी नै सबमा ।। यो जग सारा तिम्रैवशमा । तिमी नै भोला तिमी नै नाथ ।। पावन पारस प्रभुको राग । गाऊन सकूँ म दिन र रात … Continue reading →
Sahitya - sangrahalaya