sahityasangraha.com
गजल : रक्सी खाएर बिग्रे - साहित्य सङ्ग्रहालय
~सन्देश जि.सी.~ रक्सी खाएर बिग्रे गीत गाएर बिग्रे बैशँको मध्य यात्रामा कसैलाइ पाएर बिग्रे चुहिन थालेको मन मायाले छाएर बिग्रे निश्कर्ष मा भन्नु पर्दा तिम्लाइ चाहेर बिग्रे रक्सी खाएर बिग्रे गीत गाएर बिग्रे (स्रोत : Sandesh GC’s Blog )
Sahitya - sangrahalaya