sahityasangraha.com
कविता : ईश्वरसँग सह-अस्तित्वको सम्झौता - साहित्य सङ्ग्रहालय
~रमेश कडेल~ ईश्वरीय प्रमादमा रुमलिएका पल्लव पात्रहरु र गुरुकुलका केही सदश्यहरु मलाई लम्पसार पर्न आघोष गर्छन। अनी ति तिरस्कृत क्याक्टसहरुद्वारा विरुढ मनमा एकपक्षिय प्रहार गर्छन् फेरी अन्तिम संस्कारमा लामबद्द हुन्छन। मलाई तिमीहरुले बनाएको बाटो मञ्जुर छैन र हुन्न पनि आफ्नो … Continue reading →
Sahitya - sangrahalaya