sahityasangraha.com
कविता : लुकाएर लुकिन्न - साहित्य सङ्ग्रहालय
~दिव्या बज्राचार्य~ सावनको हरियाली तिम्रो घरको फूलबारी लुकाएर लुकिन्न डाडाको त्यो बन तिम्रो फर्केको यौवन लुकाएर लुकिन्न तिम्रो मनको माया पूर्णिमामा देखिने छाया लुकाएर लुकिन्न खोलामा बगेको पानी यो जीवनको तिमि रानी लुकाएर लुकिन्न –दिव्या बज्राचार्य (स्रोत : रचनाकार स्वयंले … Continue reading →
Sahitya - sangrahalaya