sahityasangraha.com
बाल-कविता : सानीसानी नानी - साहित्य सङ्ग्रहालय
~देवेन्द्रप्रसाद उप्रेती~ उनी केटा म केटी सबै बराबर पढीलेखी जान्छौं घर हामी सरासर मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर । फूलरुपी जीवन यो आयौं हाँस्नलाई शत्रुता र अहङ्कार सबै मास्नलाइ तिमी ज्ञानी, म ज्ञानी, हामी … Continue reading →
Sahitya - sangrahalaya