sahityasangraha.com
कथा : एक दिनको सामान्यता - साहित्य सङ्ग्रहालय
~इन्द्रबहादुर राई~ “मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,” मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले। “अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।” कान्लामा उम्रेका खरुकीलाई दोबारेर म त्यहीमाथि बसेको थिएँ। सिमीको बीउ ऐले मैले रोपिसकेर … Continue reading →
Sahitya - sangrahalaya