Tag Archives: Yugal Geet

युगल गीत : ऐना नभए आफ्नो अनुहार

~किरण खरेल~ ऐना नभए आफ्नो अनुहार कहाँ हेर्थ्यौ तिमी ? तिम्रो नयनमा -२ मुटु नभए आफ्नो माया कहाँ राख्थ्यौ तिमी ? तिम्रो बदनमा -२ रातको आयु लम्बिएर बाह्र बर्षै भए हुन्थ्यो -२ तिमी सामु हौ घाम नलागे मलाई हर्षै कती … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : आँखैमा कसैको तस्बिर बसेछ

~नीर शाह~ केटी : आँखैमा कसैको तस्बिर बसेछ x2 केटा तस्बिर बनेकोछ मायाको नमेटिने रङ्गले केटी यो मन त कसैको रूपमा फसेछ केटा यो मन त कसैको रूपमा फसेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : पियार

~दीपक कुमार ज्ञवाली~ केटाः जुनतारा नखोज त्यो क्षीतीज पारी छ म मानव धर्तिको क्षितीजमा कसरी पुग्न सक्छु र मायाको गहीराई अञ्जुली ले उघाई पिलाऊँछु तिमीलाई मायारुपी अमृत

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : टिप यो जोबन उडे पछि

~अम्बर गुरुङ~ टिप यो जोबन उडे पछि बतास हो बाँध यो माया बगेपछि पानी हो लहै जोबन बगे पानी पानी हो सुन यो जोबन उडे पनि तिम्रै हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : तिमीले कैदी बनायौ

~नवराज पोखरेल ‘पाखेली’~ केटा: तिमीले कैदी बनायौ मलाइ तिम्रो मायामा कैदी बनायौ केटि: तिमीले बन्दि बनायौ मलाइ तिम्रो मायामा बन्दि बनायौ केटा: नलाग्छ भोक नलाग्छ निन्द्रा भा’को छु बेचैन केटि: खटपटी हुन्छ यादले सताउछ के भा’को भनन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो बोली पठाई दिनु

~इशा लावती~ केटा भाईबरमा मलाई तिम्रो बोली पठाई दिनु बोली सँगै तिम्रो माया घोली पठाई दिनु केटी म्यासेज भित्र हजुर लाई बोली पठाकी छु तेहि बोलीमा मेरो (माया घोली पठाकी छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पिरतीको मिठो तिर्सना…

~तुलसी घिमिरे ~ हुँदैन रेलिमाई चट्ट बिपना हुँदैन रेलिमाई माया बिर्सन केटा : पिरतीको मिठो तिर्सना सकिँदैन चट्ट मेटिन हो पहिलो बसन्तको नयाँ कोपिला मन लाग्यो टप्प टिपन ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : अलि मुस्कुराऊ

~रवि प्राञ्जल~ गुलाबी अधर त्यो अलि मुस्कुराऊ, लजाएर नजर अरु न झुकाऊ । तिम्रो छेउ आउँदा ढुकढुकी बढ्छ, सक्दिन थाम्न नजिक नआऊ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : न मेरो घरै छ

~यादव खरेल~ केटा न मेरो घरै छ न जागीरको भरै छ न त मेरो धन छ खाली एउटा मन छ भन आँट्छौ त मसँग यही वैसाखैमा केटी न मेरो रुपै छ न जोवनको धुपै छ न त केही ज्ञान छ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धेरै चोटि आँखा जुध्यो तर

~बुद्धवीर लामा~ केटा- धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ दुई दिनको जिन्दगीमा केके हुने हो हाँसी राख न माया बोली राख न केटी- धेरै चोटि भेट भयो तर वाक्यै फुटेन बोल्न त मन लाग्छ बोली फुटेन हाँसु कसरी माया … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सपना हो यो भनेदेखि

~यादव खरेल~ केटा सपना हो यो भनेदेखि सपनीमै मरूँ केटी अर्को जन्म पाएँ भने तिमीसँगै परूँ केटा एउटा जून आकासमा एउटा मेरो काख केटी जिन्दगीको पुग्यो धोको दैव दियौ लाख केटा केटी हाम्रो माया साँचो भए यसको लाज राख

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : मोहनी लाग्ला है

~कुसुम गजमेर~ मोहनी लाग्ला है गाउँलेको बोलीले डाँडा काँडा छहराको गीतले ख्याल ठट्टा नगर अल्झेला बगर बिर्सनेलाई सम्झनाको गीतले कुन सन्जोग होला कुन दैब होला भेट भयो बगर कुन गाउँ होला कुन ठाउँ होला बस्ने कुन सहर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फूलको थुंगा माथी मुटु

~आनन्द अधिकारी~ फूलको थुंगा माथी मुटु, फूलको थुंगा माथी मुटु, तिम्रै चरणमा अब जिन्दगी जुनी जुनी, तिम्रै चरणमा हो हो हो हो फूलको थुंगा माथी मुटु, फूलको थुंगा माथी मुटु, तिम्रै चरणमा अब जिन्दगी जुनी जुनी, तिम्रै चरणमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो हजुरको मुहार

~कुन्दन खनाल~ यो हजुरको मुहार झलल झलल नारायणी बगे झैं मनै सलल सलल सलल सलललल म पनि जाउँला मुग्लिङ बजार ए माया पर्ख ल आँखै राम्रो भन्छन् तिम्रो चालै राम्रो भन्छन् तिम्रो माया नपाई यहाँ कति कति मर्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लाइदेऊ लाइदेऊ

~धनेन्द्र विमल~ लाइदेऊ लाइदेऊ माया लाइदेऊ ए संगीता जुग जुग बित्ने माया लाइदेऊ ए संगीता हिजो पनि तिमी मेरो आज पनि तिमी मेरो जति जति जन्म हुन्छ त्यति त्यति तिमी मेरो तिम्रो बोलीले लठ्ठै पार्यो तिम्रो हेराइले लठ्ठै पार्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले मलाई….

~चेतन कार्की~ केटि – तिमीले मलाई सम्झने छैनौ आज त नभन मलाई भने बढेर आउला पापीको माया झनझन केटा- दिनको मेरो सोच तिमि रात्रीको हाय माया सपना डाँडो र काटी गएमा पनि राखुँला हाय माया सपना

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : हिमाल सरि

~गोपाल योन्जन~ केटा – हिमाल सरि म अग्लीरहेछु समात समात समात मलाई केटि – बादल सरि म पग्लीरहेछु सम्हाल सम्हाल सम्हाल मलाई केटा – यी तारा कति छन्, म गन्न सकुँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बैनीको दया छ भने….

~चेतन कार्की~ केटा – बैनीको दया छ भने, रोदी घरमा दाई नाच्यो नभने बैनीको दया… केटा – धर्ति फोरी टुसाएको, बाँसको छोरो तामा तन्नेरीलाई सोल्टी भन्ने, मै बुढालाई मामा

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : तिमी एक फूल

~गोपाल योन्जन~ तिमी एक फूल हौ भने म फूलको पराग दुइ बेग्ला बेग्लै गीतका मन एक मधुर राग २ मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन युग नै म भुल्न सक्दछु २ म पाउन यो मिलन

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : हे कुन्जमा गुञ्जियो

~माधव घिमिरे~ केटा – हे कुन्जमा गुञ्जियो केटि – स्वर कोइलीको केटा – हे बासना छरियो केटि – बेली चमेलीको केटा – हराभरा यो बाटिकामा हो, तार मन बिनाको आफै लौ झंकियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : मैले गाएको गीतमा

~भूपी शेरचन~ मैले गाएको गीतमा तिम्रै हँसिलो मुहार छ मैले लाएको प्रीतमा तिम्रै रसिलो प्यार छ मेरो दिनको घाम हौ तिमि, मेरो रातको जून मेरो अधरको गीत हौ तिमि, मेरो गीतको धून मैले पाएको जीतमा तिम्रै जोशिलो पुकार छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : तिमी देख्दा रहर होला

~नगेन्द्र थापा~ …. केटा – तिमी देख्दा रहर होला लागेर आउँछ त्यसै त्यसै जिन्दगि मेरो जागेर आउँछ केटि – तिमी देख्दा न भै नाडी ओर्लेर आउँछ छाती भरि लाजै लाजले भरेर आउँछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : छरी दिउँ की मुस्कानसँगै

~तीर्थ संगम राई~ केटा- घुम्तिहरु सयौं आए हामी दुईको जीवनमा तिम्रैं साथहरु पाई रहुँ सधै भरी मिलनमा केटी- भरी रहुँ की सिउँदोसँगै पि्रयतम्का मीतहरु छरी दिउँ की मुस्कानसँगै पिरतीका गीतहरु केटी- आँखा चिम्ली हेर्छु जब तिमी आउँछौ सपनीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : सिरिमा सिरी नी कान्छा

~धर्म राज थापा~ केटि – सिरिमा सिरी नी कान्छा बताश चल्यो बावरी फूलको बासना सुन मेरो निरमाया मायालु आयो नी कान्छा फालेर हान्दै नबोले पनि हाँसन सुन मेरो निरमाया केटा – ढुंगाको छानो नी कान्छी टिनको छानो नौतल्ले घरको वहाँ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : ए कान्छा ठट्टैमा

~रत्न शमशेर थापा~ केटि – ए कान्छा, ठट्टैमा यो बैंश जान लाग्यो केटा – जाँदैन बाचा खेर पर्ख लिन आउँला केटि – मिर्मिरे उषामा औंठी साट्न आउनु शिरमा रेशमी फित्ता बाँधी आउनु २

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : मान्छेको माया यहाँ

~राम मान “तृषित”~ केटा: मान्छेको माया यहाँ, खोलाको पनि जस्तो किनारलाई छोई भाग्ने, लहरको बानि जस्तो केटि: मान्छेको माया यहाँ, आँखाको नानि जस्तो यो रात भगाई आउने, सुन्दर बिहानी जस्तो

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : मेरो जोबन लैजाऊ

~गोपाल योञ्जन~ केटा – मेरो जोबन लैजाऊ केटि – पर्दैन त्यो दुइ दिनको केटा – मेरो ज्यान लैजाऊ केटि – चाहिंदैन त्यो माटोको

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : तिमी देउ या नदेउ

~गोपाल योन्जन~ केटि – तिमी देउ या नदेउ तिम्रो माया, मैले मन तिमीलाई बांडी सकें केटा – मलाई देउ या नदेउ तिमी स्वीकृति, मैले मनमा तिमीलाई राखी सकें केटा – हुन त यो नौलो चिनाजानी, संकोच लाज बिचको कुराकानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यस्तै रहेछ यहाँको चलन

~यादव खरेल~ यस्तै रहेछ यहाँको चलन हार्नेको आँसु जित्नेको हाँसो मेरो छैन केही तिमीलाई गुनासो तिम्रो लागि दुई दिनको रमझम मेरो उमेर भरीको नासो भो तिमीले खेलेको मायाको खेल नै

Posted in नेपाली गीत | Tagged | Leave a comment