Tag Archives: Yadav Devkota__2

कथा : सम्बन्ध

~यादव देवकोटा~ शिशिर ऋतुको मौसम । सडकभरी हुस्सु दौडिरहेछ र ढाकिएको छ क्षितिजसँगै सिगों शहर । भुईकुहिरोको आक्रमण र चिसोको प्रकोपले मान्छेको मनका रहरहरु सिरक ओढेर बसेको छ । अघिल्लो साता लगातार पानी परिरह्यो र दिनदिनै जाडोले च्याप्दै लगेको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहारा

~यादव देवकोटा~ “उमेर घर्किंदै गएपछि लौरोले मात्रै भर नदिंदो रहेछ, छोराछोरीको सहाराको आशा बढी हुने रहेछ”, एकसाँझ् फोनमा बुबाले भन्नुभयो, हिक्का छोडुँला झैँ गरेर । “बुबा म हिंड्छु नि”, थर्थरी कामिरहेका खुट्टाले भुईंमा टेक्दै भनें, “तपाईंको काँध गल्यो होला ।” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जमुनीको दशैं

~यादव देवकोटा~ सा“च्चै कति भयो यो छि“डीको कोठामा बर्षैपिच्छे दशैंले घच्घच्याएर गएको ? स्वाट्ट फेरिन्छ उसको अनुहारको रगं । औंला दोबार्दै गनिसकेपछि लामो बाटो हतार हतार हि“डेर चौतारीमा सुस्ताउन बसेको हटारुले जस्तो खुइए गर्छे र ओठ चलाउ“छे–‘आर बर्ष ।’ ●●● … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : नेपाली भाषा विकास र विस्तारको इतिहास

~यादव देवकोटा~ हामीले नेपाली भाषाको रुपमा चिनेको भाषाले निकै लामो यात्रा पार गरेर आजको स्वरुपमा हामी सामु उपस्थित छ । नेपाली भाषाको विकास र निर्माण–विर्निमाणबारे पछिल्लो समय केही बौद्धिक बिर्मशहरु चलेका छन् । भूपाल दामुपालको दुल्लु शिलालेख आजसम्म प्राप्त नेपाली … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

युद्धकथा : रेलमा भेटिएको पूर्वलडाकू

~यादव देवकोटा~ हातमा छ ‘जम्मुतबी एक्सप्रेस’को स्लिपर क्लासको टिकट । जम्मु–बदला–व्यास हु‘दै जालन्धर आईपुगेको रेलमा चढें घचेटाघचेटबीच । बाक्सा, सुटकेस केही छैन । त्यही रुकस्याक हो । सिट मुनिको साङ्गलामा बॉधेर चाबी लगाए‘ र फितलो आकासे रंगको सिटमा बसें । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अयोग्य

~यादव देवकोटा~ ‘ऊ हेर् त त्यो अयोग्य’– शब्दहरुको गुञ्जन सगैं मेरै अनुहार ताकेर तेर्सिएका औंलाहरु देख्छु । ● ● ● अन्यौलमा फसेर जीवन गुजारा गर्नु भन्दा नराम्रै निर्णय भए पनि निक्र्यौलमा पुग्नु तैबिसेक गतिलो काम रहेछ । आफैंले रोजेर हिंडेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिशाखा

~यादव देवकोटा~ यही जिन्दगीमा उनीसँग फेरि भेट होला भनेर सोचेकै थिइन । बाँचिबसे फेरि भेटौंला–बूढा पाकाहरु भन्थे एकमेसो भेटिएर छुट्न लागेकाहरुसँग । म दंग पर्थे–बाटोमा भेटिएर बाटोमै

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्धकथाः घर फर्किएको मानिस

~यादव देवकोटा~ मैले देख्दा ऊ आँगनछेउ मेवाको रुखनेर उभिएको थियो । खिया लागेको टिनको बाकस बोकेर । गोठतिर चिहाइरहेको थियो, सातो गएजस्तो उदासी अनुहारमा उतारेर । गोठ रित्तै छ । उसका बा गएदेखि । छोरोको खबर बुझ्न सदरमुकाम गा’थे । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्धकथाः आँशुको आकास

~यादव देवकोटा~ ‘हाँसी राखन माया बोली राखन …. ।’ उ गुन्गुनाई रहन्थ्यो यही गीत जब हाम्रो भेट हुन्थ्यो । वैशाख–जेठको धुपमा सिरसिर चलेको बतासले फिरफिर पार्र्र्दै हल्लाएको सालको पातझैं देखिन्थ्यो उसको ओठ । स्वर मिठो । लय मिलेको । …

Posted in नेपाली कथा | Tagged | Leave a comment