Tag Archives: Uttam Neupane

नियात्रा : इलाम यात्रा

~उत्तम न्यौपाने~ प्रकृति भनेपछि जो कोही हुरुक्क नहुने कुरै छैन । प्रकृतिको काखमा घण्टौँ समय बसेर मान्छे आनन्दित हुन पाउँदा समय बितेको पत्तै पाउँदैन । आजको व्यस्त अनि थकित उकुसमुकुस जिन्दगी, अनि धुवाँधुलोले आकुलव्याकुल मान्छे प्रकृतिमै घण्टौँ समय बिताउन चाहन्छ … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : अमेरिका तेरो प्रजातन्त्र

~उत्तम न्यौपाने~ मानवता, प्रजातन्त्र र विश्व शान्ति तेरो चाहना हामी पनि त्यही चाहन्छौं विश्व भातृत्व, विश्व शान्ति फरक यति मात्र हो तँ शान्ति फैलाउन एसएलआर पड्काउँछस्

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : तमोरको आह्वान

~उत्तम न्यौपान~ प्रकृति आपैmमा विशाल चीज हो । मान्छे प्रकृतिमा जन्मन्छ अनि प्रकृतिमा नै जीवनको अन्तिम सास फेर्छ । प्रकृतिमा पाइँने हावा, पानी, पातपतिङ्गर, झरना, पहाड, सेता हिमाल, चराचुरुङ्गीको आवाज अनि मृग, खरायोजस्ता जनावर उफ्रेको नाचेको मन नपराउँने को होला … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : खबरदारी गरिदे न युवा

~उत्तम न्यौपाने~ पुकार्दैछिन् आमा तँलाई खबरदारी गरिदे न युवा क्रान्तिको मसाल बोकी अगाडि लम्किदे न युवा म आउँछु उनी आउँछिन् हामी सबै आउँछौं सुतेका ती बस्तीलाई छिटो व्युँझाइदे न युवा

Posted in गजल | Tagged | Leave a comment