Tag Archives: Uttam Neupane

कविता : अमेरिका तेरो प्रजातन्त्र

~उत्तम न्यौपाने~ मानवता, प्रजातन्त्र र विश्व शान्ति तेरो चाहना हामी पनि त्यही चाहन्छौं विश्व भातृत्व, विश्व शान्ति फरक यति मात्र हो तँ शान्ति फैलाउन एसएलआर पड्काउँछस्

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

निबन्ध : तमोरको आह्वान

~उत्तम न्यौपान~ प्रकृति आपैmमा विशाल चीज हो । मान्छे प्रकृतिमा जन्मन्छ अनि प्रकृतिमा नै जीवनको अन्तिम सास फेर्छ । प्रकृतिमा पाइँने हावा, पानी, पातपतिङ्गर, झरना, पहाड, सेता हिमाल, चराचुरुङ्गीको आवाज अनि मृग, खरायोजस्ता जनावर उफ्रेको नाचेको मन नपराउँने को होला … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध | | प्रतिकृया छोड्नुहोस्

गजल : खबरदारी गरिदे न युवा

~उत्तम न्यौपाने~ पुकार्दैछिन् आमा तँलाई खबरदारी गरिदे न युवा क्रान्तिको मसाल बोकी अगाडि लम्किदे न युवा म आउँछु उनी आउँछिन् हामी सबै आउँछौं सुतेका ती बस्तीलाई छिटो व्युँझाइदे न युवा

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्