Tag Archives: उर्मिला थपलिया – Urmila Thapaliya

कथा : नजोडीएको साईनो

~उर्मिला थपलिया~ भाग-१ नमस्कार ! तपाई आराम हुनुहुन्छ ? परिचित आवाज मेरो कान सम्म ठोक्किन आईपुग्यो । म निसब्ध भएँ उस्लाई तत्काल उत्तर दिनको लागि म संग कुनै शब्द नै थिएन । आजभोलि यस्तै हाजारौं प्रस्नहरु नमिल्ने गरि तेर्सिनेगरेको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्हालेकि छु

~उर्मिला थपलिया~ उस्ले छोडेर गएका सबै सबै कुरा मैले सम्हालेकि छु गोठभित्रका गाइबस्तु सम्हालेकि छु घर भित्रका बा आमा सम्हालेकि छु लालाबाला सम्हालेकि छु तर पनि ढिकिमा चामल सरि कुटीन्छ यो मन कहिले हाडीमा मकै सरि भुटीन्छ यो मन अति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु र म

~उर्मिला थपलिया~ कृत्रिम सपनाहरूलाई तिलाञ्जलि दिँदै मृत्युलाई आफ्नै घरमा बसेर कुरिरहेँ सयौँ पत्रहरू पठाएँ ऊ आउँदै आएन म मृत्युलाई आफ्नो बनाउन चाहन्थँे म मृत्युलाई आलिंगन गर्न चाहन्थेँ उसलाई भेटेर उसैमा लीन हुन चाहन्थँे तर

Posted in कविता | Tagged | Leave a comment

कविता : म आफ्नै दाहसंस्कार गर्नेछु

~उर्मिला थपलिया~ प्रतिक्षाको लामो समय पछि एक रात तिमि म संग हुनेछौ जुन रात हामि मन भित्र को दोसहरुलाइ नदि को स्वच्छ पानिले बगाउनेछौ कल्पनाको तिम्रो अंगालोमा हैन यथार्थताको गलैचामा धक फुकाएर मेरो मुन्टो थन्काउने छु त्यही रात हामी माया … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म को हु ??????

~उर्मिला थपलिया~ सुन्य भाब छ मन भित्र कौतुहल्त कता कता चिमोटो रहेको छ हरेक पल नयाँ भाब र नयाँ चुनौतिले तर म अनवरत सोचिरहेकी छु म को हु ? ओल्टिन्छु पल्टिन्छु कोल्टिन्छु तर पनि मेरो प्रश्न को उत्तर छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुष

~उर्मिला थपलिया~ ऊ पुरुष तिमी पुरुष तपाईं पुरुष हजुर पुरुष मात्र सम्बोधन फरक ।

Posted in कविता | Tagged | Leave a comment