Tag Archives: Upanyas Ansha

पुस्तक अंश : लोग्नेका नाममा कलंक

~रामकुमार एलन~ स्याउलीबाङ गाविसका दुःखसँग मकवानपुर जोडिएको छ । अधिकांश तामाङ जातिको बाहुल्य भएकाले गरिबी, दुःख, अभावमा उनीहरू नै पिल्सिएका छन् । त्यसमाथि चेपाङ, मगरहरू पनि छन् । विकट र दुर्गमले सिङ्गो जिल्ला पिसिएको छ । शिक्षा केही हुनेखानेको पहँुचमा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

पुस्तक अंश : उपन्यासकै लागि परिवारको हत्या

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु । ‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’ ‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म । ‘अरूले सक्छन् होला … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

पुस्तक अंश : कमरेडलाई कुन रुखमुनि भेट्ने ?

~रामकुमार एलन~ प्रहरीले स्याउलीबजारबाट छेगु मुक्तानलाई फेरि समात्यो । उनलाई ठकुरीको घरमा माओवादी हुलेको मुद्दा छ । प्रशासनले ९० दिनको नजरबन्दमा वीरगन्ज पठायो । विद्रोह र निराशामा बाँचेको पिचुर गाउँ छाडेर हिँडेको थियो । एकातिर अपमान र अभाव । अर्कातिर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

उपन्यास अंश : मुखालफा

~मनोहर काफ्ले~ बिनिता’ चितवन घर भएर यहि कम्पनीमा क्लिनर मा काम गर्दथिन । उनि यो कम्पनीमा सुरज भन्दा करिब एक बर्ष पहिले सन् २०११ तिर आएकी रहिछन । सुरज को भनाइ अनुसार उनि सुरज संग भेट हुदा अविवाहित भन्दा पनि … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

पुस्तक अंश : ग्रेटफल्स

~कृष्ण धराबासी~ यसै बीचमा काठमाडौंबाट यादवले फोन गरेर भने – ‘ न्यूयोर्कभन्दा माथि एउटा बर्ड कलेज छ रे । त्यहाँ मेरी एक परिचित बहिनी छन् अनुस्का श्रेष्ठ । उनीहरु त्यो कलेजमा फिल्म हेर्न मन गरिरहेका छन् । आउने जाने खर्चको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

पुस्तक अंश : मुखालफा

~मनोहर काफ्ले~ भुत भूतको बारेमा पनि डिउटी मा रहदा साथीहरुमाझ धेरै कुरा कानी हुने गर्दथ्यो । कोहि साथीहरुले भुत नै देखेको र अरु कोहि कोहि ले भने अनुभव सम्म गरेको सुनाउथे । यस्तो कुरा सुनाउनेमा कति साथीहरु त अर्कालाई डर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

उपन्यास अंश : अनावृत

~प्रभा कैनी~ उपन्यास अनावृतमा डा. गोविन्दराज भट्टराईले लेख्नुभएको भूमिकाको छोटो अंश अनावृत छ अँध्यारो जीवन यहाँ उज्यालो खोजीमा –डा. गोविन्दराज भट्टराई लेखकसितको भेट र नारी प्रसङ्ग दसैंतिहारको बिदा थियो, म गीता केशरीको बदलिँदो क्षितिज पढिसक्तै थिएँ । त्यसमा प्रतिध्वनित नयाँ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

दसैँ आयो

~उमा सुवेदी~ नेपालमा दसैँको चहलपहल सुरु भइसक्यो होला । रेडियो र टेलिभिजनमा मालश्री धुन बज्न थाल्यो होला । लामो दूरीका बसहरु बुक भइसके होलान् । विभिन्न कम्पनीहरुले आफ्नो उत्पादनका विज्ञापनमा नयाँ नयाँ उपहार योजना ल्याएर उपभोक्ता तान्ने कसरत सुरु गरे … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

पुस्तक अंश : लेख्नकै लागि परिवारको हत्या गरेँ…

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दै सोध्छु । ‘जागिर खाँदै लेख्न सकिँदैन र ?’ अचम्म मान्दै सोध्छु म ।‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ- ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

पुस्तक अंश : यत्रैसित्ती !

~टंक चौलागाई~ “संविधान बन्दैन । संविधान बन्दैन । ……..का छोराहरुले संविधान बनाउँदैनन् । भारतले संविधान बनाउन दिँदैन । चीनले संविधान बनाउन दिँदैन । अमि्रकाले संविधान बनाउन दिँदैन । ज्ञानेले संविधान बनाउन दिँदैन । ए भाते हो ! नबनाओ संविधान ।” … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | 1 प्रतिकृया

पुस्तक अंश : ऊ असुरक्षा मान्छे

~अमर न्यौपाने~ बाल्यकाल बिर्सनकै लागि हो । तर, जुन कुरा बिर्सन सकिँदैन, त्यो मर्ने बेलासम्म पनि झन् सम्झिरहिन्छ जस्तो भइरहेछ । घाम उदाउनै लागेको पूर्वको रातो आकाश हेरेर आफू जन्मेको सम्भिmन खोजी । सम्झिन नसकेर आमाको मुखबाट सुनेकै भरमा सम्झी … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्