Tag Archives: Umalal Acharya

कथा : छातीको आगो

~उमालाल आचार्य~ ‘भित्र को हुनुहुन्छ, पानी खान दिनुस् न’ भनी बाहिरबाट कोही बटुवाले पटक–पटक बोलाइरहेपछि लोटामा पानी लिएर घरबेटी आमा बाहिर निस्किन् । पिठ्यूँमा झोला बोकेको बटुवाले पानी सकेर रित्तो लोटा फिर्ता दिंदै बोल्यो– ‘पहिला त बाटाभरि दोकान प्रशस्तै थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धोको

~उमालाल आचार्य~ म सरकारी कार्यालयको कारिन्दा, महँगीको मारमा गरिखानु न मरिजानुको अवस्था । खासमा मेरो तलब म एक्लैलाई पनि अपुग छ भने चारजनाको परिवारमा त्यो चटनीबाहेक केही होइन । यही चटनीमै झुण्डेको छ अधकल्चो यो जिन्दगी । तलबको अंक गणित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सञ्चयकोष

~उमालाल आचार्य~ छिमेकी, नातागोता र आफन्तसँग ऋण सर–सापट गरी जम्मा पारेको पैसाले बाको उपचार गर्न अझैं पुगेन । अप्रेसन गर्न थप रकम चाहिने भएपछि सञ्चयकोषमा संकलित रकम निकाल्न म काठमाडौं जानुपर्ने भयो, बिरामी बालाई भिनाजु र फुपाजुको जिम्मामा छोडेर । बालाई त्यसरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment