Tag Archives: Uma Subedi

कथा : समुद्रसँग पिरती

~उमा सुवेदी~ परदेश बसाइका पट्यार लाग्दा दिनहरुमा रमाइलो क्षणको परिकल्पना मात्रले पनि केही राहत मिल्दो रहेछ । कहिलेकाहीँ त त्यस्तो रमाइलो क्षणलाई वास्तविकतामै अनुभव गर्ने मौका नमिल्ने पनि हैन तर त्यस्ता क्षणहरु अत्यन्तै सिमित हुँदा रहेछन् । आफ्नो कामबाट फुर्सद … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : बुधबारेमा फ्लप, मंगलबारेमा हिट

~उमा सुवेदी~ कुनै घटना बीस घन्टामा बिर्सिइन्छन्, कुनै बीस दिनमा । कुनै घटना यस्ता जब्बर भइदिन्छन् कि, बीस वर्षपछि पनि ती फर्की फर्की सम्झनामा आउँछन् र च्वास्स घोचेर मर्माहत बनाइदिन्छन् । मेरो हृदयको अन्तरकुन्तरमा पनि त्यस्तो घटना लुकी बसेको छ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

कथा : साउदी

~उमा सुवेदी~ आठ वर्षपछि दमन्तीका बा गोविन्द साउदीबाट नेपाल फर्केका थिए । केही दिनपछिदेखि नै दमन्तीकी आमाले लोग्नेलाई शान्तिटारमा नबस्ने भन्दै करकर गर्न थालेकी थिइन् ।  शान्तिटारमा उनीहरूको सानो झुप्रो थियो । साउदीबाट कमाएको पैसाले यही आधा बिघा जग्गा किनेर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

दसैँ आयो

~उमा सुवेदी~ नेपालमा दसैँको चहलपहल सुरु भइसक्यो होला । रेडियो र टेलिभिजनमा मालश्री धुन बज्न थाल्यो होला । लामो दूरीका बसहरु बुक भइसके होलान् । विभिन्न कम्पनीहरुले आफ्नो उत्पादनका विज्ञापनमा नयाँ नयाँ उपहार योजना ल्याएर उपभोक्ता तान्ने कसरत सुरु गरे … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्