Tag Archives: Tulsi Ghimire

गीत : पिरतीको मिठो तिर्सना…

~तुलसी घिमिरे ~ हुँदैन रेलिमाई चट्ट बिपना हुँदैन रेलिमाई माया बिर्सन केटा : पिरतीको मिठो तिर्सना सकिँदैन चट्ट मेटिन हो पहिलो बसन्तको नयाँ कोपिला मन लाग्यो टप्प टिपन ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

चलचित्र गीत : विरताको चिनो

~कुसुम गजमेर~ ~तुलसी घिमिरे~ विरताको चिनो, वीरको सन्तान शहिदको रगत, लाहुरेको निशानी अब तिम्रो हातले लेख्नु छ, युगले भुलेको हाम्रो कहानी जन्म लियौ, यो भीर पखेरामा, रोज्नु छ आफै तिमीले यो माटो उभिन खोज्ने कलिला खुट्टा खोज्नु छ आफै तिमीले … Continue reading

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : डाली डाली फूल फुल्यो

~तुलसी घिमिरे~ डाली डाली फूल फुल्यो पात पात म फुलें फूल भूल्यो भँमरामा कुन्नि केमा म भुलें किन होला हिजोआज बरालिन्छ मन यो जति बाँधिराखुँ भन्छु उति उँड्छ मन यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जन्मेर कोखमा कसैको

~तुलसी घिमिरे~ जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भावीले के लेखिदियो कस्ले छोडेको कस्तो नासो हो जिन्दगीको अनौठो नाता को हो आफ्नो को हो विरानो के होला यो रगतको नाता

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो जीवनी गीत

~तुलसी घिमिरे~ तिमी नै मेरो जीवनी गीत बिरानीमा एकान्तमा हर पल तिम्रै साथ खोजिरहन्छ दिन जहाँ ढल्छ रातको हात खुसी सबै मेरो तिम्रो नै साथ तिर्सनाको यो मनको तिमी नै हौ कि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जन्मेर कोखमा

~तुलसी घिमिरे~ जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको २ भाग्यको लेखा कस्तो, भाबिले के लेखिदियो २ जन्मेर कोखमा कसैको…. कसले छोडेको, कसको नासो हो यो जिन्दगीको अनौठो नाता को हो आफ्नो, को हो बिरानो

Posted in नेपाली गीत | Tagged | Leave a comment