Tag Archives: तिलक खत्री – Tilak Khatri

गजल : बाकि छ

~तिलक खत्री~ जिन्दगीको हिसाब किताब केर्न बाकि छ च्यातिएका कथाहरु फेर्न बाकी छ !! भेटे देखि छुटे सम्म छुटे देखि यता कस्ले जित्यो कस्ले हार्यो हेर्न बाकी छ !!

Posted in गजल | Tagged | Leave a comment

कथा : नसा जिन्दगीको

~तिलक खत्री~ एस.एल.सी. सकिएपछि सहर छिर्ने रहर हुदा हुदै पनि आफ्नै ठाउमा खोलेको स्कुलमा नै + २ सकियो। पल्स टु सकिए पछिको विकल्प गाऊ छोड्नु नै थियो। गाउ,घर, परिवार छोड्नु त छदै छ ,छोडेपछि काठमान्डौ नै जाने निर्णयका  साथ म,रबिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार मौनताको

~तिलक खत्री~ दिनभरिको थकान अनि, गाउघरको ‘याद’ संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै ‘प्रियसी’को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment