Tag Archives: Tika Dhungana

कथा : मृत्यु दिवस

~टीका ढुंगाना~ उसले एक थान चुरोटलाई दागबत्ती दियो। ओठबाट छिरेको धुवाँको मुस्ला बिस्तारै घाँटी हुँदै फोक्सोसम्म पुग्यो र बाहिर सुनगाभाका सुगन्धहरूमा मिसियो। ऊ मुसुक्क हाँस्यो। सायद सम्भि्कयो होला— साला चुरोट, मेरो फोक्सोसँग त घनिष्ट थियो, हँुदाहुँदै हावासँग पनि तेरो यत्रो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment