Tag Archives: Thaneshwor Sapkota

निबन्ध : सिलर क्याफेका चोटपटक

~थानेश्वर सापकोटा~ सिलर क्याफेको बाहिरी ओतमा मैले आफ्नो शरीरको हिउँ झार्दै गर्दा ऊ अचानक प्रकट भो । “म तिम्रो पिछा गर्दै थिएँ । तिमी त अचानक गायब भयौ ?” मैले भनेँ । उसले आफ्नो नाक जोडसँग सफा गर्‍यो र मन्द … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : त्यो डुम्रीको रूख

~थानेश्वर सापकोटा~ साँच्चि के भएको थियो त्यो दिन? सायद ठूलो पानी परेको थियो या वैशाखको महिना भएको हुनाले डरलाग्दो हुरी चलेको हुन सक्थ्यो। होइन होइन त्यो दिन भरी चर्का घाम लागेका थिए र घर पछाडिको बारीमा आगोका ज्वाला उम्रेजस्ता देखिन्थे। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment