Tag Archives: Tek Biwash RC

गजल : साथीभाइ वारिपारी सम्झेर

~टेक विवश आर सी~ घरपरिवार, साथीभाइ वारिपारी सम्झेर, बाझै छोडेर आएको खेतबारी सम्झेर अचेल एकान्तमा रोइरहन्छ एउटा परदेशी, भोको पेट र काधको जिम्मेवारी सम्झेर

Posted in गजल | Tagged | Leave a comment

टेक विवश आर सीका ३ मुक्तक

~टेक विवश आर सी~ १ त्यो दिन मेरा लागि निकै खास हुनेछ, तिमीलाई पनि थोरै हर्षको आभाष हुनेछ, साथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु, जुन दिन चिता माथि मेरो लास हुनेछ । २ सम्झेनौ वर्षदिनको दशैं, न तिहार सम्झियौ,

Posted in मुक्तक | Tagged | Leave a comment