Tag Archives: Tara Khadka

गजल : युद्ध भयो

~तारा खड्का~ नेतालाई कूर्चिमाथि बसाउन युद्ध भयो जनताका छोरालाई फसाउँने युद्ध भयो । के पाएँ खै दशौ वर्ष जङ्गल गई युद्ध गरि भताभुङ्ग बनाई दुश्मन हसाउँने युद्ध भयो ।

Posted in गजल | Tagged | Leave a comment