Tag Archives: Tara Gyawali

गजल : पारी पुगे पछि

~तारा ज्ञवाली~ हिंजो नजिक थिएं आज पारी पुगे पछि कसले बोक्छ थप बोझ भारी पुगे पछि हेर्दै थियौ नियाली मैले छोडेको बाटो खुशी भयौ कि त जिम्मेवारी पुगे पछि

Posted in गजल | Tagged | Leave a comment

गजल : जिन्दगीको

~तारा ज्ञवाली~ कहाँबाट सुक्यो होला मूल जिन्दगीको फक्रिन्छ कि फक्रिंदैन फूल जिन्दगीको बिसाउंदा बिसाउँदै पोका अनि भारी तिर्नै बाँकी हुन्छ महसूल जिन्दगीको

Posted in गजल | Tagged | Leave a comment

तारा ज्ञवालीका ३ मुक्तकहरु

~तारा ज्ञवाली~ (१) ……..म प्रकृति ………. गुरांशमा रंग भरें गुलाबमा सुवास छरें हरियाली जताततै धरतीमा खास भरें आकाशको खुला दिल, ऋतुलाई बसन्तमा सबैलाई खुशी दिएं आफूलाई खै के गरें……… (२) पात्र विनाको कहानी छ व्यथा छ म संग

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : दृष्टि

~तारा ज्ञवाली~ झ्याल छ, पर्दा छ, दृश्य छ, दृष्टि छ, अपार सृष्टि छ, हेर्दैछन् फैलावट यो सौन्दर्यको यी नीलिमा नयन आभाष छ, अभ्यास छ, आशातित आनन्द बैभव छ, वैशिष्टयता

Posted in कविता | Tagged | Leave a comment

गजल : पछाडीबाट

~तारा ज्ञवाली~ किन गर्छौ तिमी सधै प्रहार पछाडीबाट छेक्छु भन्छौ रे बाटो हरबार पछाडीबाट आफ्नै बुतामा जिउंछु आफ्नै पसिना पिउछु लगाउंदै पो छौ रे काँडेतार पछाडीबाट

Posted in गजल | Tagged | Leave a comment

गजल : बिर्सें मैले

~तारा ज्ञवाली~ तिम्लाई देखें ह्रदयको भाव बिर्सें मैले जीवनका अनगिन्ती तनाव बिर्सें मैले एकै निमेष दर्शन ले फूल फुल्यो मनमा पाइला-पाइला झेल्नुपर्ने दबाव बिर्सें मैले

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेमकम्पन

~तारा ज्ञवाली~ त्रिशुली तटमा……….. भूकम्पले पनि हल्लाउन नसकेको हृदय हल्लाईरहेछ – तिम्रो यादले प्रकम्पनको पीडाले पनि नगरेको लगातारको प्रहार

Posted in कविता | Tagged | Leave a comment