Tag Archives: टंक सम्वाहाम्फे – Tanka Samwahamfe

कविता : दिन

~टंक सम्वाहाम्फे~ टेक्छु पट्यार कोलाहल र गन्छु औंला भाची समय उन्मुक्त दिनहरु कल्पन्छु मात्रै फक्रोस उज्यालो तर पाहुना साझ टुप्लुकिए पछि परदेसीन्छ दिन क्रमश… जीन्दगीको कुर्इनेटो नाप्दै आरोह अवरोहमा छलाङ्ग मार्दै उमेर

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मुस्कान

~टंक सम्वाहाम्फे~ मेरो सारा जीन्दगी तिम्रो एक न्यानो मुस्कानमा तिम्रो एक सुमधुर मुस्कानमा अल्झीएको रहेछ किनकी तिमीले मुस्कुरार्इ दिएपछि अनायासै मेरो सारा जीन्दगी मुस्कुरार्इ दियो अझ तिमी मुस्कुरायौ म झन धेरै मुस्कुरार्इ दिए त्यसैले त मुस्कानमा जीन्दगी अल्झीएको रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको अस्तित्व र स्वभिमान

~टंक सम्वाहाम्फे~ अ अथवा अस्तित्व स्व अथवा स्वभिमान हरेक देश र जनतासंग गासीएको हुन्छ टासिएको हुन्छ अलङ्कार हुन् यी दुर्इ अक्षरहरु हरेक देश र जनताको त्यसैले देश र जनताको लागि प्रीय हुन्छ अ र स्व अथवा अस्व

Posted in कविता | Tagged | Leave a comment

गीत : फूल हुँ म

~टंक सम्वाहाम्फे~ फूल हुँ म वनको नलाए तिमीले ओइली झर्छु पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु नपछ्याउन सक्छौ यी मेरा यात्राहरु नसझाउन सक्छौ यी मेरा सपनाहरु अधुरो भए भाग्य अधुरै जिवन वाची दिन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लिम्वूवानको खातिर

~टंक सम्वाहाम्फे~ सेवारो आदाङवे हतारमा पो हुनुहुन्छ कि ? वेफुर्सदी नै भए पनि आउनुहोस् किनभने अहिले देशलाई पुन निर्माण गर्ने वेला भएको छ लिम्वूवानको अस्तित्वलाई खोज्ने वेला आएको छ हिउदको ठिही र वर्षाको झरीबादल सहेर

Posted in कविता | Tagged | Leave a comment

कविता : हातहरु

~टंक सम्वाहाम्फे~ हातहरु हामी उर्ठाईरहेकाछौ धेरै पहिले देखि किनभने हामीलाई हाम्रो हात चाहिएको छ हाम्रो आवाज चाहिएको छ हाम्रो स्वतन्त्रता चाहिएको छ जो हिजो सम्म वन्दि थिए ती हातहरु आज हामी उचाली रहेछौ तिनै हातहरु माथि धेरै माथि अव फस्दैनन् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : षड्यान्त्रको जाल

~टंक सम्वाहाम्फे~ धेरै पटक फाली सक्यौ धमीलो पानीमा षड्यान्त्रको जाल अव नसोच त्यसै गरी माछाहरु जालमा पर्लान भनेर समयले कोल्टे फेरि सक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : लिम्वुवान

~टंक सम्वाहाम्फे~ लिम्वुवान युगौ देखि थियो नेपाली मानचित्र भित्रै काहा मेटिएको छ र? छ अहिले पनि उस्तै र रहिरहने छ धरतीको अस्तित्व रहुन्जेल

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन

~टंक सम्वाहाम्फे~ कुल्चन नपाउदै समाधानका गोरेटाहरु विनासित्ती पछ्याएको पछ्याएकै गर्छन् हुलका हुल समस्याहरुले कहिले भाग्न खोज्छु छक्याउन सकिन्छ कि भनेर कहिले भिड्न खोज्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : देश र क्रसफायरिङ्ग

~टंक सम्वाहाम्फे~ उहिले उहिले पेन्सन पकाएर फर्किएको लाहुरेले आफ्नो स्मृति कथा सुनाउदा क्रसफायरिङ्गका कुरा गर्थे हामी केटाकेटी रोमाञ्चक भएर सुन्थ्यौ र सोध्थ्यौ क्रसफायरिङ्ग भनेको के हो ?

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : टंक सम्वाहाम्फेको युद्ध भित्र उभिएका बुद्धहरु

~बद्री पलिखे~ जिन्दगीको नदीलाई तर्न सकिन्छ कि भनेर जंघार हिड्न कोसिस गरिरहेछुतर कहिल्यै जंघार नाघिसकेका हुदैनौ वरु निरन्तर अनुभूति मात्र संगालीरहेका हुन्छौ । यसरी अनुभूति संगाल्ने क्रममा अनेकौ रीतहरुलाई ब्यहोर्दै आफ्नो जन्मभूमिवाट पराइभूमिमा पाइला टेक्दा पनि आफ्नोपनले कहिल्यै छाड्दैन रहेछ … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : हतार

~टंक सम्वाहाम्फे~ हरेक दिन हाम्फाल्दै कुदिरहेछु म हतार हतार कुन्नी के लाई हो हतार थाहा छैन तर पनि हतार छ एकदमै साह्रै हतार छ एकैछिन थकाई मार्ने मौका छैन कतै पुगि हाल्नु छ कतै पुग्नु छैन र पनि केहि गरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उहिले र अहिले

~टंक सम्वाहाम्फे~ उहिले त्यस्तो थिएन अमनचयन थियो न्याय निशाफ थियो जीवनको मुल्य थियो त्यसैले अघाउन्जेल हास्न पाइन्थ्यो कुनै व्यवधान थिएन बाचुन्जेल जिवन जीउन पाईन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट

~टंक सम्वाहाम्फे~ लु..अव नयाँ यात्राको सुरुआत गरौ यहिवाट यो वाटो खुलेको आजै हो हिजोसम्म हामीले निर्वाध हिड्न पाउँने यो वाटोलाई मिचिएको थियो क्रुरताले रोपीएको थियो संगीनले छोपीएको थियो हिंसाले त्यसैले चाहेर पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : म मदन र मेरी मुना

~टंक सम्वाहाम्फे~ उता नेपालबाट म मदन र मेरी मुना सपनाहरू खोज्दै अर्को भोट हङकङ टेकेको पनि बर्षौ वितिसकेछ तर म मदन र मेरी मुनाका सपनाहरू सपना बनेर अझै आएका छैनन् घाम भएर अझै उदाएका छैनन्, हङकङमा हामीले परीपरीका सपनाहरू देख्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड गोपाल किरातीलाई मन नपरेको हङकङ

~टंक सम्वाहाम्फे~ कमरेड साईला दाईलाई हङकङ मन परेनछ त्यसैले त वमन गरे विष सार्वजानिक कार्यक्रममा माननिय मन्त्रि ज्यूवाट त्यसो नहुनु थियो तर भैदियो त्यस्तै त्यस्तै माननिय मन्त्रि ज्यूले

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ मान्छे

~टंक सम्वाहाम्फे~ उ नयाँ युगको नयाँ मान्छे अथवा यो देशको नयाँ मान्छे हाम्रै समुदायवाट जन्मेको नयाँ मान्छे जसरी परिभाषा गरेपनि उ नयाँ युगको नयाँ मान्छे हो हामी जस्तै भएर पनि यो देशको लागि नयाँ भएर आएको छ त्यसैले उसलाई नयाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतान्त्रिक धुन

~टंक सम्वाहाम्फे~ आजभोलि गणतान्त्रिक धुन निरन्तर वजिरहेछ हामी त्यहि धुन सुनेर खुशीयाली मनाईरहेछौ यी धुनहरुसंगै अरु धुनहरु पनि वज्न थालेकाछन् र तालहरु पनि फेरिन थालेकाछन् त्यसैले धुनहरुमा अनेकता पाईन थालेकाछन् धुनहरुमा विभिन्नता देखिन थालेकाछन् यसरी हामीहरु आआफ्नै धुनमा खुशीयाली मनाईरहेछौ

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियान

~टंक सम्वाहाम्फे~ हामी अहिले अभियानमा छौ कसैलाई थाहा होला कसैलाई थाहा नहोला के कस्तो अभियानमा छु होला भनेर तर उ अभियानमा सम्मिलित भैसकेको हुन्छ वास्तवमा अभियान संकल्पको यात्रा हो विश्वासकोगोरेटो हो कसैले नगरेको हुन सक्छ संकल्प कसैले नवुझेको हुनसक्छ दायित्व

Posted in कविता | Tagged | Leave a comment

कविता : म र सपनाहरु

~टंक सम्वाहाम्फे~ कुमारी सपनाहरु हुलका हुल विहानीले आँखा नउघार्दै ताजा हावाको स्पर्श लिएर वाधिन खोज्छन् मेरो आलिङ्गनमा र सपनाहरुको न्यानो मायाँ ताप्न नपाउँदै त्यसै त्यसै टाढीएर जान्छन् हरेक दिन थकथक लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको रुपरङ्ग देखिदैन

~टंक सम्वाहाम्फे~ मनको रुपरङ्ग देखिदैन केवल हृदय भित्र सल्वलाईरहन्छ /छचल्किरहन्छ त्यसैले मन सधै के गरु कसो गरु भईरहन्छ मनको कुनै प्वाख हुदैन तर उडि रहन्छ जताततै मनको कुनै पाईला हुदैन

Posted in कविता | Tagged | Leave a comment

गीत : सपनीमा तिम्लाई

~टंक सम्वाहाम्फे~ सपनीमा तिम्लाई देखी वर्वराएछु राती व्युँझी खोजे अध्यारो मै पाउँनलाई कति मोहनी पो लायौ कि तिमी नै तिमी देख्छु एकान्तको सुसार्इमा पनि तिम्रै वोली सुन्छु भेट नहुँदा त्यसै त्यसै देख्दो रहेछ छाती

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रेखा सम्वन्ध

~टंक सम्वाहाम्फे~ रेखा त्यहाँबाट यहाँ सम्म कोरीएर आएको रहेछ किनकी मैले रेखालाई सुम्सुम्याउँदा त्यहि कुरा थाहा पाए एउटा विन्दु अनेकौं रेखा र अनेकौं रेखाका अनेकौं विन्दुहरु जहाँ उहिलेबाट अहिले सम्म अहिलेबाट उत्तर भविष्य तिर विद्यमान हुँदै जाने यी रेखाहरु जन्मेपछि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीउनुका क्रम उपक्रमहरु

~टंक सम्वाहाम्फे~ पछ्याउदा पछ्याउदै गोरेटाहरुले आफ्नो स्वरुप बदल्न थाले पछि अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन् अनगिन्ति घुम्ति र मोडहरु छाउन थाल्छन् तव जीउने क्रमका सीधा धर्साहरु अस्वभागीक रुपले वाङ्गोटिङ्गो वन्न थाल्छन् अनि नचाहेरै पनि संकट मोलेर

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दकोष र शब्दहरु

~टंक सम्वाहाम्फे~ शब्दहरु शब्दकोषको पर्खाल नाघेर बाहिरीएकाछन् जुन शब्दहरु युगौ देखि शब्दकोषमा कैदी थिए तीनै शब्दहरु आज स्वतन्त्र भएकाछन् त्यसैले यी शब्दहरु यत्रतत्र,र्सवत्र

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रताको लागि आवाजहरु

~टंक सम्वाहाम्फे~ उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस वालक देखि वृध्दासम्म र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै स्वतन्त्रताको लागि आवाजहरु वस्ति वस्ति,गाउँ गाउँ गाउवस्तिवाट शहरतिर वढ्दैछन् , सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु

Posted in कविता | Tagged | Leave a comment

गीत : चञ्चल तिम्रो मन

~टंक सम्वाहाम्फे~ चञ्चल तिम्रो मनसँग वोल्न पाए हुन्थ्यो सपना मेरो सझाएर तिमी आए हुन्थ्यो कल्पनामा छचल्किन्छौ किन होला तिमी चाहनामा वहकिन्छौ एक्लै हुँदा पनि निश्छल तिम्रो आतसँग हाँस्न पाए हुन्थ्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रेखा भित्रका रेखाहरु

~टंक सम्वाहाम्फे~ जव रेखा भित्रका अनेकौ रेखाहरु यी हाम्रा आँखा अगाडी दृश्य / अदृश्य रुपले पदार्पण हुन्छन् तव ती रेखाहरुले मस्तिष्कमा आकार लिन थाल्छन् सुषुप्त दिमागहरु रेखासंग एउटा खुल्ला मार्गमा हिडे झैं दौडीएर हाम्रो सामु आईपुगे पछि रेखा जीवित भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : कोलम्वस पाइला

~टंक सम्वाहाम्फे~ अनन्त यात्रा टेक्छु कोलम्वस पाइला विना तयारी विना कम्पास विना मार्गचित्र पछ्याउछु समय सम्भावनाका धेरै मार्गहरुवाट सके जहाँवाट पनि पुग्न सकिन्छ चाहेको ठाउ यति मात्र हो यात्रालाई ठम्याउने कसरी ? कोलम्वस पाइला

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टिनी र मायाँको रेखा

~टंक सम्वाहाम्फे~ ओ,सोल्टिनी हामी त मायाँको समानान्तर रेखामा नजिकिंदै रहेछौ किनकी हाम्रा दृष्टिहरु उसरी नै समान भएर फैलिएका रहेछन् मानौ हामी मायाँको एउटै रेखामा छौं यदि यसो नहुनु हो भने हाम्रो अन्तर सम्वन्धको रेखा हाम्रो प्रेमको रेखा हाम्रो बिचारको रेखा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दृश्य र म

~टंक सम्वाहाम्फे~ दृश्यहरु म देखिरहेछु र हेरीरहेछु मन्त्रमुग्ध भएर एउटा रमितेले झैं क्षण क्षण बद्लीरहने अनेकौ दृश्यहरु लागिरहेछ दृश्यहरु म जुन देख्छु ती दृश्यहरुले मलाई पनि हेरीरहेछ जसरी म दृश्यलाई हेरीरहन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : जस्तै-जस्तै

~टंक सम्वाहाम्फे~ सोचाईहरुको समस्थलीमा उभिएर अन्दाज गर्दा उस्तै-उस्तै जीवनको गहिराईमा डुबेर वास्तविकतालाई छाम्दा त्यस्तै-त्यस्तै अब भिन्नता के भनौँ समान मान्छे भएर जिउदाका क्षणहरु एउटै आकास सबैले ओढे जस्तै-जस्तै समयको चाल्नोबाट भाग्यवस छानिएर बाँच्दा आसाहरु बाँधिन्छन धेरै जहाँ रङ्गिने सपनाको दुनिया … Continue reading

Posted in कविता | Tagged | Leave a comment