Tag Archives: Susmita Nepal

कविता : एकान्त

~सुस्मिता नेपाल~ पतिलाई लग्यो अन्धकार समयले अथाह दुःख छातीमा टाँसेर तिनी छटपटाइरहिन् एकनासले छोरातिर हेर्दै ओर्लिन् आँसुको भर्याङबाट छामिन् दिनलाई मौन रह्यो दिन

Posted in कविता | Tagged , , , , | Leave a comment

निबन्ध : दुःखले छुँदा

~सुस्मिता नेपाल~ कहिलेकाहीँ दुःख पर्दा म बेस्सरी आत्तिने गर्छु । मनभित्र अनगिन्ती कुराहरूले किचेको अनुभव गर्ने गर्छु । संसार नै अन्धकार हुँदै गएको देख्न थाल्छु । मनभित्र अनगिन्ती तरङ्गहरू फैलिन थाल्छन् । कहिले बाहिर कहिले भित्र गर्न थाल्छु । केही … Continue reading

Posted in निबन्ध | Tagged , , , | Leave a comment

कथा : म पनि स्कुल जान पाउने भएँ रे !

~सुस्मिता नेपाल~ म पनि स्कुल जान पाउने भएँ रे ! मेरो शरीरभन्दा मेरो भावना जुरूक्क उठ्यो र मलाई हेर्यो । मानौ भावना ऐना हो, म भावनाको ऐनामा आफ्नो अनुहार हेर्न लजाइरहेकी थिएँ त्यतिबेला । स्कुल जान मेरो लागि के सम्भवको … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment