Tag Archives: Sushma Ghimire

गजल : गाह्रो भा’छ मलाई

~सुषमा घिमिरे~ तिमी छैनौ एक्लै यहाँ बाच्नै गाह्रो भा’छ मलाई जीन्दगीको कठीन यात्रा काट्नै गाह्रो भा’छ मलाई। तिमी गयौं,परदेशीयौं,घरबार एक्लै सम्हाल्दैछु अति कठिन निर्णय छन् आट्नै गाह्रो भा’छ मलाई।

Posted in गजल | Tagged | Leave a comment

कविता : मलाई माफ गर

~सुषमा घिमिरे~ प्रिय, मलाई माफ गर सौभाग्य या भनौं तिम्रो दिर्घायुको मागमा म भगवानको आडमा अनशन बस्न सक्दिन भोक त्याग्न सक्दिन प्रिय, म व्रत बस्न सक्दिन । एउटा कालो रातमा,

Posted in कविता | Tagged | Leave a comment