Tag Archives: सुशीलराज रेग्मी – Sushil Raj Regmi

कथा : ज्ञानी र बुनु

~सुशीलराज रेग्मी~ एक गाउँ थियो । गाउँको माझमा एक माध्यमिक तहसम्मको विद्यालय । जहाँ दुर दुरदेखि विद्यार्थीहरू पढ्नका लागि आउँथे । फरक जाति, फरक भाषा अनि फरक–फरक पारिवारिक पृष्ठभूमि बोकेका नानी बाबुहरू । विद्यालय आफैँमा एक फुलबारी जस्तै थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हजुर जुहारी भन्नुहुन्छ

~सुशीलराज रेग्मी~ तर्क, वितर्क गर्दा आमै, हजुर जुहारी भन्नुहुन्छ मुखाले परी बाबै हेर, मेरी त बुहारी भन्नुहुन्छ केही गर्नु अगावै सर–सल्लाह गरेको त राम्रो आफन्ती डाक्दा, बेर्थ दुनिया गुहारी भन्नुहुन्छ

Posted in गजल | Tagged | Leave a comment

कथा : एक प्रेम कथा मेरो पनि

~सुशीलराज रेग्मी~ श्रीगणेश, हिन्दू धर्मअनुसार कुनै चिज सुरू गर्नु भन्दा अगाडि प्रयोग हुने शब्द, अनि ‘श्री’ सुरूवात को पनि सुरूवात । म उसको पहिलो प्रेम, यानि प्रेमको सुरूवात, उसको जीवनमा आएको खुसीको क्रम यानि खुसीको सुरूवात । हाम्रो सम्बन्धले उसमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : बारवालीको डायरी

~सुशीलराज रेग्मी~ साँझको लज्जा अधेँरी, कतै धिप–धिप त कतै झकमक्क बलेको काठमाडौं । चारतले घरको सेपिलो कोठा, बेरोजगारीमा पिल्सिएको म अनि प्रेममा रुमलिएको मेरो रुम पार्टनर । गाउँबाट ल्याएको भटमास र आलुको तरकारीसँग मोबाईलको उज्यालोमा बेलुकाको छाक टारेपछि जुठो भाँडो … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment