Tag Archives: सुरेश हाचेकाली – Suresh Hachekali

कविता : रोऊन् नानीहरू

~सुरेश हाचेकाली~ ऐँसेलुको बैशाखे मञ्जरीजस्ता नानीहरू गलगिद्ध खेल्न चाहन्छन् र, खेलेरै उनीहरू खियाले नखाएको धारिलो चुलेसी हुन चाहन्छन् नरेम्वर्गको बजारमा भेटिएको लठुवा क्यास्पर हौजर१ नहुन चाहन्छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : देउताको नाउँमा श्वेतपत्र

~सुरेश हाचेकाली~ ओ मांसाहारी देउता! कहिलेसम्म मागिबस्छौ तिमी भक्तसँग मुटुकलेजोको प्रसाद रगतको पञ्चामृत र मांशपेशीको अपुंगो? सृष्टिको मिर्मिरेमा

Posted in कविता | Tagged | Leave a comment

गीत : दाहिने बाटो जाउँला भन्दा

~सुरेश हाचेकाली~ सोचेको पाइएन नसोचेको भइरह्यो दाहिने बाटो जाउँला भन्दा बाटै देब्रे आइरह्यो। गाए होलान् लाखौंलाखले पराजयको गाना जिन्दगीको अर्को नाउँ भन्छन् बिडम्वना

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : एकुका कवितामा सीमान्त देहातका धुकधुकी

~सुरेश हाचेकाली~ लचकदार हुन नचाहने सूत्रहरूलाई च्यातेपछि मात्रै कवितामा इन्नोभेसनको यात्रा सुरु हुन्छ । त्यो इन्नोभेसनको पहिचान चक्रब्यूह सञ्चेतना(Labyrirth Conscern) ले भनेजस्तै विश्लेषण नमूनागत विविधिकरण अन्तर्गत गर्न सकिन्छ । यतिबेला यो लेखमा हाम्रो पचास र साठीका सिङ्गा दशकहरु हुँदै सत्तरीको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समालोचना : ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ भित्र प्रतिवादी हाँसो

~सुरेश हाचेकाली~ लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् । नेपाली साहित्यिक समालोचना परम्पराभित्र सूत्रपरक प्राध्यापकीय शैलीले सिद्धान्तपरक विश्लेषणलाई विकसित हुन दिएन । चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले समालोचनालाई सृजनशील पठन भनेर परिभाषित गरिसकेपछि अब साहित्यिक बृत्तमा एउटा … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

कविता : गोमा ब्राह्मणीको मनोवाद

~सुरेश हाचेकाली~ नवयौवनाको प्रिय पछ्यौरीजस्तो लाग्ने स्वाभिमान–उत्तोलक राष्ट्रिय झण्डा छानोमा निर्विघ्न फहराउँदै हजारौँ भुजंगप्रयात खोलाहरूभन्दा पर अर्थ मन्त्रालयसँग मुस्कुराइरहेको लावण्यवती महिला मन्त्रालयले सुन्दैन गँवार आइमाईको मझेरी–गनगन

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : चिच्च्याहट

~साइमोन आर्मिटेज~ अनु : सुरेश हाचेकाली म र त्यो केटा हामी दुवै जना पाठशालाको आँगनमा सँगै बाहिर निस्किएका थियौँ उसको नाम र अनुहार मेरो स्मृतिमा छैन सुरक्षित । हामी मापन गरिरहेका थियौँ मानव ध्वनिले ढाक्न सक्ने विस्तृति उसले सके जति … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : एक मङ्गलबासी घर पठाउँछ पोस्टकार्ड

~क्रेग रेइन~ अनु : सुरेश हाचेकाली क्याक्स्टनहरू बहुपङ्खले सज्जित प्राविधिक चरा हुन् र तिनीहरूमध्ये केही आफूमा अङ्कित विषयवस्तुका कारण मूल्यवान छन् अरुलाई कति पनि दुःख नदिई तिनीहरू आँखालाई पगाल्छन् र शरीरलाई खुम्च्याउँछन् चरा भएर पनि तिनीहरू उडेको देखिन्न तर कहिलेकाही … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment