Tag Archives: Sunita Sapkota

गजल : यादमा भुलेर

~सुनिता सापकोटा~ गरेर प्रेमको उदय यादमा भुलेर बिताउदै छु समय यादमा भुलेर आफ्नो अवस्था थाहा पाउन गाह्रो हुन थाल्यो महासय यादमा भुलेर

Posted in गजल | Tagged | Leave a comment

गजल : करोडौं मा एक छ

~सुनिता सापकोटा~ हरियाली त्यो बन करोडौं मा एक छ र नेपाली यो मन करोडौं मा एक छ एकान्तमा मरौ जस्तो लाग्दा सोच्ने गर्छु आहा! मेरो जीवन करोडौं मा एक छ

Posted in गजल | Tagged | Leave a comment

गजल : ऋतुमा फरक हुन्छ

~सुनिता सापकोटा~ किन हो खै प्रत्येक छ ऋतुमा फरक हुन्छ ।। अनि मान्छे भन्दा प्राणिहरुमा फरक हुन्छ ।। आजकाल मैले आफै माथि प्रश्न उठाउछु किन बिहेपछी आफ्नै दाजुमा फरक हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

सुनिता सापकोटाक १० मुक्तकहरु

~सुनिता सापकोटा~ मुक्तक 1 हुदैन रात नढली बिहान हुदैन अनि लक्ष्य बिनाको अभियान हुदैन हो,सधै बेकुफ बनेर किन दौडिन्छौ?? मान्छे नगाडी कतै पनि चिहान हुदैन ======== मुक्तक 2 भिरमा जाने गाइलाइ अगालेर हुदैन पानी माथी आगो कहिल्यै बालेर हुदैन तिमी … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment