Tag Archives: सुनील पुरी – Sunil Puri

कविता : हिंसा

~सुनील पुरी~ उसले प्रेम गर्यो । एकछिन पछि उसको मन बदलियो र बन्यो हत्यारा । हत्याराले न कसैलाई माया गर्यो न कसैलाई दया गर्यो न गर्यो आफैलाई

Posted in कविता | Tagged | Leave a comment

गजल : बल्यो र रोयो

~सुनील पुरी~ मैनबत्ती बल्यो र रोयो मनको घर जल्यो र रोयो । घामले छेक्यो यो धर्तीलाई यो जिन्दगी गल्यो र रोयो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : परिवर्तन

~सुनील पुरी~ कुनै युग यो देशमा धर्मग्रन्थकै श्लोकहरू मार्गदर्शक थिए, महावाणी थिए चेतना र सभ्यताको स्रोत तिनै सीमित धर्मग्रन्थ थिए यो विज्ञान युगमा ज्ञान र चेतनाको स्रोत बढिरहेछ

Posted in कविता | Tagged | Leave a comment