Tag Archives: Sudhir Khwabi

Poem : Present pinned in a natucha*

~Sudhir Kwabi~ Today, Reflecting childish behavior Bonny hands, with natucha, are searching for bright future in stinking plastic bags and gloomy rags Tomorrow, the called-pillar of the country will be lying under the unknown bridge

Posted in Poem | Tagged | Leave a comment

Poem : Person surviving in dream

~Sudhir Kwabi~ That person Waken up in the down Felling morning is at door In reality It wasn’t there He penetrates a nail in his soul then hanged his dream and again counted Then, he leaves his home and follows … Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : फेसबुक च्याट

~सुधीर ख्वबि~ ‘दिनपछि रात, रातपछि दिन किन ?’ – मैले सोधें उसलाई, फेसबुकको च्याट बक्समा। ‘सुखपछि दुःख, दुःखपछि सुख किन ?’-प्रतिप्रश्न रोप्यो मेरो मनमा उसले। जवाफमा म चुप बसें नजर भित्ताको घडीमा गएर अडियो १२ बज्न लागिसकेथ्यो । ‘सुखमा दुःख … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पूंजीवाद …!

~सुधीर ख्वबि~ एकजना मानिस सास फुल्ने गरि भाग्दै ,दौडीन्दै आईरहेको छ पसिना पसिना हुँदै | सुट टाईहरुले उसलाई लखेट्दै ल्याईरहेको छ गाउँ बेसी ,

Posted in कविता | Tagged | Leave a comment

कविता : आगोको शहर

~सुधिर ख्वबी~ समय किन आगो हुन्छ ? अनि मात्र झुपडी सधैं झुपडीहरु मात्रै जलाउन खोज्छ, र जलाउँछ पनि, सधैं नै क्रुरताको पराकाष्ठा नाघेर आगो किन झन् आगो हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : कपासको बोझ

~सुधीर ख्वबि~ (जीवनको यात्रामा) गर्भबाट संसार चियाउँदा आँकुरा कोमल र अबोध अनि कपास जस्तै हलुका हुन्छ। (आमाले ) त्यो कपासलाई कैयन रात परेली खोलेरै बाटेर धागो काट्छिन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँसुरी

~सुधीर ख्वबि~ एउटा मान्छेले उहिले देशलाई बाँसुरी ठान्थ्यो खूब बजाइरन्थ्यो | ऊ बाँसुरीलाई ऊखु जस्तै चुस्थ्यो कहिले लट्ठी बनाइ प्रयोग गर्थ्यो कहिले शान्तिको राग अलाप्थ्यो कहिले बिकासको धून सुनाउथ्यो बाँसुरी उस्को लागी प्रजातन्त्र थियो यो अस्तिको कुरा हो |

Posted in कविता | Tagged | Leave a comment

कविता : डाइनोसोर

~सुधीर ख्वबि~ आजभोली शिर ठड्याउँदै मस्तिष्कभित्र सल्बलाउँदैछ डाइनोसोरको वंशाणु मानिस भित्रभित्रै । बिस्तारै बिस्तारै मानिस दिनहुँ आफ्नो रंग बदल्दै छेपारो बन्दै , छेपारोबाट क्रमश: डाइनोसोरमा प्रतिविम्बित हुँदैछ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : अदृश्य पर्खाल

~सुधीर ख्वबि~ यतिखेर म हस्पिटलको इमर्जेन्सी वार्डको बाहिर राखिएको बेडमा अवाक मनस्थितिमा पसारिएको छुँ । मेरा वरिपरी परिचित मुहारहरु झुम्मिएकाछन् । मेरा आँखाले ती मुहारहरु चिन्न सकिराखेको छैन । मात्र म स्वर सुनिरहेको छुँ । होहल्लाहरुको माझ , चिच्याहटको त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिदा

~सुधीर ख्वबि~ आज शनिबार,अफिस बिदा। घर जाने हतारोमा चिया नै नपिई ऊ डेराबाट निस्क्यो। दायाँ बायाँ कतै न हेरिकन सरासर बसपार्कतिर लाग्यो। उसको मन मष्तिष्क घरको सम्झनाले निथ्रुक्क हुँदै आइरहेको छ।

Posted in लघुकथा | Tagged | Leave a comment