Tag Archives: श्रीजना लिम्बु – Srijana Limbu

गजल : सक्छौ भने सजाएर राख

~श्रीजना लिम्बु~ सक्छौ भने सजाएर राख मलाइ आँखा भरी गाउँछौ भने गीत सँगै गुन्गुनाउ भाका भरी चाहान्छौ की हाँसिरहुँ झुमिरहुँ तिमी सँगै उसोभए फुलाउ मलाई गुराँस जस्तै पाखा भरी

Posted in गजल | Tagged | Leave a comment