Tag Archives: Sohani Shah

गीत : तिमीलाई हेर्ने

~सोहनी शाह~ तिमीलाई हेर्ने यी आँखामा धोको अँझै छ बाँकी तिम्रो मायामा अंगालिने रहरहरू झनै छ साथी सँगसँगै पाइला सार्ने चाहना गहिरो छ सँगै जीवनको पाइला मेट्ने धोको झनै धेरै छ

Posted in नेपाली गीत | Tagged | Leave a comment