Tag Archives: Sneha Sayami

लघुकथा : झरी

~स्नेह सायमी~ पात्र १. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परी हाल्यो भने काम पाइँदैन । केटाकेटीलाई के खुवाउने हो ?” पात्र २. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परे हुन्थ्यो । खेत भिज्यो भने तरकारीको बोटहरू हुर्कन्थे … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

कथा : जीवनको बाटो

~स्नेह सायमि~ निर्जनको घर कास्की जिल्लाको दूर्गम गाउँमा थियो। त्यहांबाट बसाईं सरेर भरतपुर चितवन आइपुग्दा निर्जन ५ वर्षको थियो। निजर्नका बाले गाउँमा पुर्खौली घर जग्गा बेचेर पाएको पैसाले भरतपुरमा भूँइतल्ले घर र एक कट्ठा जमिन किने। निर्जनका बा सानैदेखि राजनीतिमा … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कविता : फेरी एक पटक खुलेको छ सपनाको बजार

~स्नेह सायमि~ फेरी एक पटक खुलेको छ सपनाको बजार आउनुस देख्नुस राम्रो सपना र लेखिदिनुस उसको नाउमा तपाइको कमसेकम  अर्को पाँच बर्षको जिन्दगी ००००००००००००००००००० तपाई चामल जस्तो केलाएर हेर्न सक्नु हुन्न लुगा जस्तो छामेर अनुभब गर्न सक्नु हुन्न

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सूचीकार

~स्नेह सायमि~ ओ कविजी! म भ्याउँदिनँ लेख्न कविता सबेरै सडकमा आउँछु चलाउँछु यो मेसिन र सिउँछु गरिबी । प्रत्येक दिन उध्रिन्छ आशा फेरि पनि साहेबहरूका फाटेका इज्जत जस्तै

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मालिक

~स्नेह सायमी~ उक्ल भन्नुभो उक्लें ओर्ल भन्नुभो ओर्लें जुन दिन मानिंन झर्न त्यो दिन खसाल्दिनु भो , खसें मालिक

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : उम्मेदवार

~स्नेह सायमि~ देश, जनता र पार्टीको काममा जीउज्यान गुमाउनेले पनि नपाएको धेरैले धेरैपटक घुर्की देखाएर पनि नसकेको मैले पाएँ टिकट म उम्मेदवार हुँ तिम्रो पार्टीको ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : आमा म स्कुल गैसकें

~स्नेह सायमी~ सबैले काम नलाग्ने भनेर फालेको फोहोरको जंगलमा म खोजिरहेछुं खाली शिसी खिया लागेको फलाम प्लास्टिकका टुक्रा अर्थात मेरो बर्तमान म खोजि रहेछु भोक मेट्न जुठो भोजका परिकार स्कुल जान !

Posted in कविता | Tagged , , , , | Leave a comment

रुपान्तरण

~स्नेहा सयामी~ सहकारीको अर्थ सहकार्य, आर्थिक-सामाजिक रूपान्तरणको आधार। थोरै-थोरै रकम नियमित रूपमा जम्मा गरेर सामूहिक कार्य गर्ने थलो। यस सहकारीमा तपाइर्ं-हामी सबैले सदस्यता लिनुपर्छ र हामी आफैँले आफ्नो रूपान्तरण गर्ने जग बसाल्नुपर्छ।” जीवन सरले हामी सबैलाई नियाली-नियाली मधुर

Posted in नेपाली कथा | Tagged , , , , , | Leave a comment