Tag Archives: Slim Jiwan Dahal

कविता : कंकाल

~स्लिम जिवन~ म आफ्नै अस्तित्व खोज्दै जाने क्रममा एक खण्डहर बिच जंगलको एक खाडलमा मैँले मेरै अस्थिपञ्जर देखे। मस्त लमतन्न सुतीरहेको आफनै कंकाल देखे। मैँले आँफैले आँफैलाई प्रश्न गरे। आखिर त्यो युद्ध थियो कसका लागि?

Posted in कविता | Tagged | Leave a comment

कथा : दारुवाज

~स्लिम जिवन~ दारुवाज, हो उनी अझैँ जिउँदै छन। यो मृत शहर भन्दा केही पर रहेको घना जंगलमा। उनका कपाल सेतै भएर फुलेका छन। दाह्री फुलेर उस्तै सेताम्मे भएका छन। ठ्याक्कै जाडोयाममा हिउँले ढपक्क ढाकेर सेताम्मे भएका डाँडाहरु जस्तै! आखीर समय … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment