Tag Archives: Sindhu Gautam

लघुकथा : सेतो कोट

~सिन्धु गौतम~ बेडसिट खुम्चिएर एउटा कुनामा जम्मा भएको छ । सबैमा आ-आफ्नै वेदनाको चिच्याई छ । म त्यहीँ एउटा बेडको छेउमा मेरी आमालाई सुम्सुम्याउँदै थिएँ । आमाको दुःखाइ, पीडा भोग्दै थिएँ म मानसिकरूपमा । त्यहाँको भद्रगोल व्यवस्था, वास्ता नगर्ने प्रवृत्तिले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : साँइली औँलाको औँठी

~सिन्धु गौतम~ सगुन बारम्बार एस्.एम्.एस्. गरिरहन्थ्यो तर सृष्टिबाट त्यसको प्रत्युत्तर कमै मात्र हुन्थ्यो । समय बित्दै जाँदा दुवै जनाबाट बराबर जस्तै एस्.एम्.एस्. हुन थाल्यो । साँच्चैभन्दा त एस्.एम्.एस्. दोहोरी नै हुन्थ्यो । एक पटकको शृङ्खला १३/१४ एस्.एम्.एस्. सेवाबाट मात्रै टुङ्ग्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वास्तविक रूप

~सिन्धु गौतम~ बिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : समय चुप लागेपछि…….?

~सिन्धु गौतम~ सूर्योदयसँगै उदाउने आशाहरु दिनभरी पृश्वीजस्तै घुमिमात्र रहन्छन् बिना रोकावट अनि अध्याँरीन्छन् सूर्यास्त जस्तै आकांक्षाहरु पूराहने आशामा ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : स्वामी १००८

~सिन्धु गौतम~ गेरु वस्त्रधारी १००८ स्वामीको प्रवचन सुन्न धेरै मानिसहरूको भीड लागेको छ । ठूलो खुला मैदान पनि खचाखच छ । कोही १००८ स्वामीको दर्शन गर्न, कोही प्रवचन सुन्न, कोही भीड हेर्न, कोही भीडभित्र भीड हेर्न अनि कोही स्वामी नभएकाहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment