Tag Archives: सिम्पल केटा – Simple Keta

गजल : भयो व्यथा मेरो

~सिम्पल केटा~ कातिल मुस्कान तिम्रो – भयो व्यथा मेरो सौन्दर्य मोहक तिम्रो – भयो व्यथा मेरो । नशा हावा मै छ व्यथा बल्झाउने नत्र, बोतलको जादु – भयो व्यथा मेरो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : के यही हो राजनिति?

~सिम्पल केटा~ हतियारको दैाड र साँडेको जुधाई, अनि हत्या र हिँशा भोकमरी र कुण्ठा, अनि मानसिक यातना के यही हो राजनीति?

Posted in कविता | Tagged | Leave a comment

कविता : दुरी

~सिम्पल केटा~ बनेर आँसु रुन सकिन दिएर मुटु जिउन सकिन जिन्दगी तिमीलाई मारी सके आत्मा तिमीलाई मार्न सकिन

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाण्डू

~सिम्पल केटा~ अँधेरो कोठा, उत्तेजक संगित, चुरोटको धूँवा कामुक तरुनी, रक्सीको गिलास

Posted in कविता | Tagged | Leave a comment

गजल : डर

~सिम्पल केटा~ खाँउ भने पिरतिलाई, धोका हुने डर नखाँउ त पिरतिलाई, भोकै हुने डर हिँडूम भने त्यो बाटोमा, उस्लाई भेट्ने डर नहिँडूम त त्यो बाटोमा, त्यतै पर्छ घर

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : के म बौलाएकै हो त

~सिम्पल केटा~ आज ऐठनले बिहानै उठेँ अनि अनिँदोमै पत्रिका पढेँ तर पचेन किनकि कतै राजनिति भेटिन ॥ लौ बर्बाद! सायेद म बौलाएछु कि ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बाहानाहरु

~सिम्पल केटा~ किन आउछ बाहानाहरु अनी तड्पिएका प्यासहरु | मुटु जिउन्दो भएर हो कि झन झन आउछ बाहानाहरु झन झन आउछ बाहानाहरु | भावनालाई पैन्चो मागि साश थोरै पिउन्दै बस्छु |

Posted in कविता | Tagged | Leave a comment

हास्य गजल : तिम्रो चूम्बनको कसम

~सिम्पल केटा~ अरुको आलिँगनमा बाँधिएको छुईन – मलाई तिम्रो चूम्बनको कसम अरुको चूम्बकमा टाँसिएको छुईन – मलाई तिम्रो चूम्बनको कसम । कुरैकुरामा साथि-भाई भेट्दा अलि कत्ति बढी पिएको छू मेरो खुट्टा मात्रै मात्तेको छ आज – मलाई तिम्रो चूम्बनको कसम … Continue reading

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment