Tag Archives: सिमियोन रोक्का – Simiyon Rokka

कथा : अस्मिताको अस्मिता

~सिमियोन रोक्का~ अनुत्तरित हजार प्रश्नहरु हुन्छन, जस्को बर्तमानमा कुनै जवाफ हुँदैन । अपवादमा कसैको बिगत राम्रो होला तर अक्सर नराम्रा बिगतले बर्तमानमा अप्ठ्यारा प्रश्नहरु खडा गराइ राख्छन । जस्को उत्तर कहिले पाउनै सकिन्न त कहिले उत्तर, असाधारण र अनुपेक्षित हुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो आफ्नै बजार भाउ

~सिमियोन रोक्का~ सबैको मूल्य हुन्छ रे, हजार अर्थ राख्ने मेरा यी शब्दहरूमा मेरो आफ्नै बजार मूल्य कति होला ? बुझ्न मन छ । ५ रूपेमा नबिक्ने सागको त्यान्द्रो बोकी, बजार-बजार गल्ली-गल्ली हिँड्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : अचम्म लाग्यो !!

~सिमियोन रोक्का~ आज बिहान उठे सधा झै फेसबुकको वालमा हेरे जडिया बुवाको ब्लाक इन ह्वाईट फोटो राखिछौ “लव यू ड्याड” मुनी लेखिछौ । अचम्म लाग्यो,

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई माया गर्नु अङ्कल तर सुमसुम्याएर होइन

~सिमियोन रोक्का~ अङ्कल, साँझको प्रहर जब पहिलो चोटि तपाईँ हाम्रो घर आउनु भयो म सम्झन्छु, हातमा मलाई भनी चोकोफन ल्याउनु भयो काखमा बसेकी मलाई कडा हातले गालामा समाउनुभयो सुर्ती वास आउने मुँह नजिक ल्याइ आफ्नो छिपिएको दारी लाउनु भयो ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो दोश्रो प्रेम

~सिमियोन रोक्का~ मलाई उसले छोडेर गएको पनि धेरै भएछ तै पनि उसका यादहरु आँखामा अझै झल झली आउछन । भनिन्छ पहिलो प्रेम जसै गरे नि भुल्न सकिन्न अनी पहिलो प्रेम जस्तो अर्को प्रेम गर्न सकिन्न । अनी भन्छन जीवनमा साचो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थुनेर राखेको अक्षर

~सिमियोन रोक्का~ उता आमाको कोठाबाट आवाज आयो, ” अंकित ! त पढ्दै त छस ? ” एक्कासी उसले आफ्नो हातबाट मोबाईल फालेर किताब लिएर बस्यो अनी भन्यो ” अह ममी ! ” आज उसलाई पढ्न मन पटक्कै छैन, हुन त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मोल

~सिमियोन रोक्का~ धेरै दिन भयो छोराको फोन, चिठ्ठी केही नआएको । आमा निरास बन्दै गईरहेकी थिईन । बाटो हेरेर बस्ने, कसैले बोलाँउदा पनि छोराको झझल्को लाग्ने आमालाई राती निन्द्रा पनि लाग्न छाडेको थियो । बिरामी बुढालाई उनले भनिन,”छोराले त फोन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नाम ? उमेर ?

~सिमियोन रोक्का~ आमा बिरामी हुनु भएछ, मलाई घरबाट फोन आयो । मैले सामान्य बिरामी होला भन्ने सोचेर सिटामोल खाएर आराम गर्नलाई भने र आफ्नो काममा नै लागि परे । कामको प्रेसर ज्यादा थियो । बिहान बेलुका खाना खाने समेत फुर्सद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन्डलाकि परी

~सिमियोन रोक्का~ साथीले रातको ११ बजे फोन गर्दै भन्यो, “तपाइँ निदाइ सक्नु भएको? भोलि के गर्ने हो? काम छ? नत्र म तपाईंलाई नाटक हेर्न लैजान्छु।” नाटक यो शब्दमा नै कृत्रिम भाव छ जस्तो लाग्छ मलाई। कस्तो नाटक गर्न जानेको ? … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment