Tag Archives: Shyamdas Baishnab

कविता : हुने भएको छ !

~श्यामदास वैष्णव~ जसले जे गरे पनि अहिले ‘हुने’ भएको छ । ‘गाई’लाई ‘गदाह’ र, ‘गदाह’लाई ‘पदाह’ माने पनि फरक नपर्ने भएको छ । रातलाई ‘दिन’ र दिनलाई ‘अलच्छिन’ ठाने पनि मिल्ने भएको छ ।

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

गीत : कोयली गाउला बन गुञ्जाउला

~श्यामदास वैष्णव~ कोयली गाउला बन गुञ्जाउला हाय हाय हाय निष्ठुरीको सम्झनालाई सम्झाई मन मेरो रुवाऊला बन गुञ्जाउला गइ गइन् निठुरी बन्दै हाय हाय गइ गइन् निठुरी बन्दै ।

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

कविता : कसले होला ?

~श्यामदास वैष्णव~ फूलहरु छरपस्ट भएको त देखियो : यत्रतत्र यिनलाई एकसूत्रमा उन्दै माला बनाउने कसले होला ? फूलबारीलाई रछ्यानतुल्य बनाउन खोज्ने अबुझहरु पनि त देखिए यिनलाई नादान ठह-याई सही सन्देश दिने कसले होला ?

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : यार मण्डली

~श्यामदास वैष्णव~ व्याप्त भएझै लाग्छ अहिले जताततै नै यार मण्डली यद्यपि भन्न उचित नहोला काम नलाग्ने सञ्चार मण्डली ।। मुखले देश र जनहितको कुरा गरी टोपल्ने कामले भने देश र जनहित विपरीत लाग्ने देखिन लागेका छन् यसबेला अनेकौं अनेक अवतार … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

स्वदेश गान : तान चलाउनु चर्खा काट्नु

~श्यामदास वैष्णव~ अरुको भरमा पर्नु हुदैन आफ्नै भरमा जिउनु दर्बिलो खुट्टा टेकि सबले गर्विलो आँखा पार्नु रैतिहरूमा शीप बढ्यो भने देशको नसिब खुल्छ हिमचुलीको सुन्तल घामझै हाम्रो देश बन्छ (तान चलाउनु चर्खा काट्नु रुवो उमारी कपडा बुन्नु आफ्नै नाँच र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली गीत | , | प्रतिकृया छोड्नुहोस्

कविता : उद्घोष

~श्यामदास वैष्णव~ साहस छ भने आफूमा हरमान्छे सगरमाथाको प्रतीक बन्न सक्छ निष्ठा छ भने धरतीमाथि हर प्राणी गाथा बन्न सक्छ । आवश्यकता छ केवल सचेतनताको यहाँ होश छ भने हर व्यक्तित्व बुद्ध यहाँ बन्न सक्छ । विवेकशील छ भने हर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्