Tag Archives: श्रीजन श्री – Shrijan Shree

डोटेली गजल : इसोइ खोज्जान जाण्ण्याहुन्या

~श्रीजन श्री~ मानवता थुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । दुनियाँ यो रुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या । समुद्दर हुन अक्षर इनी , जति डुब्बा उति गैला // समुद्दरुइ दुनामा हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : अब कि हो गर्दु?

~श्रीजन श्री~ इसोइ छ येइ जमानामाइ अब कि हो गर्दु? खुकुरी है तरवार लाग्द्या तरवार है कर्दु। उइले हाण्यो गुलेलीले मुइले जोड्या हातु, क्याकी रिसु हो यो सुदी पस्यो बन्दूक भर्दु?

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : माटो बचाउनाउ

~श्रीजन श्री~ आस भायौ जम्माइ मिली माटो बचाउनाउ। नेपाल आमा लेखियाको पाटो बचाउनाउ। हाम्रा हिट्या गुहारौ नि बाड लाग्गु पस्यो, सुण भायौ खालामाइको बाटो बचाउनाउ।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : ढुङ्गाले हाण्या छाती

~श्रीजन श्री~ फूलले हाण्या ढुङ्गो रोयो ढुङ्गाले हाण्या छाती। छाती रोया जिन्दगीमाइ पड्या रैछ राती। स्यालब्वासा सँगसङै पस्या गीतु गौनु, कुकुर बिल्ला कब हुन्ना एकर्काका साथी?

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : घाउ चर्क्यो भणिदिया

~श्रीजन श्री~ छातीमाइ लाग्याको घाउ चर्क्यो भणिदिया। सोधी भन्या हजारीले मार्ग्यो भणिदिया। हुन्ज्याइ सम्म जम्माइ आफ्ना नहुन्ज्याइ बिराना, यै कुरडी सम्झी-सम्झी तर्क्यो भणिदिया।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : चक्कु हाणे तेरीबालाई

~श्रीजन श्री~ सकन्छेइ त अझै चक्कु हाणे तेरीबालाई। रोऊँ कि त हाँसू मुइलाई पाडे तेरीबालाई। संगसङै तर्दौ भणि जिन्दगीकी नदी, वीच घाटौनि लैझाइ मुइलाई छाडे तेरीबालाई।

Posted in डोट्याली गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : सृजनाका स्वरहरुमा एक नजर

~श्रीजन श्री~ उदाउँदो तारा साहित्य समाज पेनाङ्ग, मलेसियाद्धारा हालसालै मात्र प्रकाशित संयुक्त गजल संग्रह हो,सृजनाका स्वरहरु । जसमा ४६ जना सर्जकहरुका प्रत्येकका ५÷५ गरि जम्मा २२० र एकजना कृष्ण आलोकको सर्जकीय सहित ६ वटा र रशिक शर्मा ‘निश्चल’का ३ वटा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment