Tag Archives: Shreyaj Subedi

कथा : आज्ञा

~श्रेयज सुबेदी~ २०८५ को जाडो सुरूवाती अवस्थामा छ । माघे संग्रान्तीका तिलौरे लड्डु टेबल माथी सीसी भित्र कैद छन् । बिर्को खोलेर छोरीले एउटा क्वाप्प मुखमा हाल्छे । ३५ बर्षे मेरो तालु मुसार्दै खुसुक्क काखमा आएर बस्छो । ल्यापटपका कि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिच्कारी

~श्रेयज सुवेदी~ बिहानको घामले पर्दा छिछोलेर कोठाभित्र पस्नसमेत भ्याकाथेनन्…माँको फोन बज्यो । सिरानीमा भएको फोन अध्कल्टो निद्रामा उठाएँ । हेलो पनि नभनी सीधैं सोध्नु‘भो, “घर आउँदैनस् ?” होली खेल्ने मन नभएको र घर नआउने कुरा हिजै जानकारी गराए तापनि एकाबिहानै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिरामी

~श्रेयज सुवेदी~ म कमजोर छैन । म चुपचाप छु । यसको मतलब यो हैन कि म बोल्न सक्दिनँ । तिम्रो हरकतको प्रतिक्रिया दिन्न यसको मतलब यो हैन कि मलाई प्रतिकार गर्न आउँदैन । मेरोबारे नकारात्मक सोच पाल्ने तिम्रो उपस्थितिले बान्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment