Tag Archives: Shrestha Samanshree

श्रेष्ठ समनश्रीका केहि मुक्तकहरु

~श्रेष्ठ समनश्री~ अस्ती उठौ भन्यो । हिजो जुटौ भन्यो । जनमत लुटेर गयो, आज लुटौँ? भन्यो ।। केही लिनु छ । केही दिनु छ । भाव विनिमयमा, केही पोखिनु छ ।। भगवानले यति सुन्दर मुहार बनाईदियो ।

Posted in मुक्तक | Tagged | Leave a comment

बाल कथा : किताब रोयो

~श्रेष्ठ समनश्री~ सधैँझै १० बजे स्कुलको घण्टी लाग्यो। विद्यार्थीहरु आ–आनो कक्षाको लाईनमा आएर प्रार्थनामा बसे। सबै आइसक्दा पनि सञ्जय भने त्यहाँ उपस्थित भएको थिएन। कक्षा ६ का उसका साथीहरुले सधैँ जस्तै आज पनि ‘सञ्जय कता गएछ?’ भन्दै खासखुस गरे । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : यो कथा होइन

~श्रेष्ठ समनश्री~ उसले यसो भनिरहँदा म गम्भिर मुद्रामा सोचिरहेको थिएँ । “बकवास्”– मेरो जवाफ । ऊ पनि एकछिन चुपचाप भई । के सोचिछे कुन्नी ??? एक वाक्य buzz भयो– “Its raining outside यार ……” माहोल बदल्ने प्रयासमा थिई ऊ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मैन

~श्रेष्ठ समनश्री~ पग्लदैथिए निधारहरु… … बिस्तारै– मध्यान्हमा, सुर्यले निकै नजीकबाट नियालेर प्रत्येक अंगहरुको रापिलो स्पर्शमा, उनी– यस्सो नाकको टुप्पो चलाउन नपाउदैं

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न ?

~श्रेष्ठ समनश्री~ धेरै भयो नसोधेको, तिम्लाई – र एक्लै अनुत्तरित भएको म, तिमीजस्तै । नढांटी भन – भर्खरै मेरो दिलको कुनामै ;

Posted in कविता | Tagged | Leave a comment

गीत : सुस्तरी सुस्तरी……

~श्रेष्ठ समनश्री~ सुस्तरी सुस्तरी म तिम्रो छेउमा, बस्न खोज्दैछु । अनर्थ नसोच मलाई, तिम्रो दिलमा पस्न खोज्दैछु ।। सुस्तरी सुस्तरी,…………. यो के भयो मलाई, आज यो कस्तो हलचल हुँदैछ पवनझैँ तिम्रा यादले, यी नजर मेरो हरपल छुदैछ थाहा छैन किन … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : माया मेरो भन्दिनु है

~श्रेष्ठ समनश्री~ दुई चुल्ठी बाटेकीलाई, माया मेरो भन्दिनु है । वैशले खुब मातेकीलाई, माया मेरो भन्दिनु है । तनमन मेरो लगि आफै, अघि अघि तर्किएरै बाटो मेरो काटेकीलाई, माया मेरो भन्दिनु है ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो साँझ…

~श्रेष्ठ समनश्री~ यो साँझ ऐना भयो तिम्रो मुहार झल्किने । यादले सतायो……….. छैन काँध ढल्किने ।। आशा भो साहारा तिमी कहाँ दुरी भो टाढा । फूल उता ओईलायो की सम्झना भयो कांढा ।। यादले सतायो……….. छैन काँध ढल्किने ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment