Tag Archives: Shiva Thapa

देउडा गीत : झल्को गाउ घरको..

~शिब थापा~ झल्को गाउ घरको कठै केई गर्याले मेट्टीदैन.! मेरा जनम भुमी जसो ठौर काई गयाले भेट्टीदैन.!! लागन लाग्यो बसन्त रितु हरीयाली छायको होला.! डाली बसी दोफहरी का धुप कोयलीले गायको होला!!

Posted in देउडा गीत | Tagged | Leave a comment