Tag Archives: Shishir Sharma

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

कविता : देशको हाल

~शिशिर शर्मा~ यहाँ देश बनाउने नेताहरूबीच नै मेल छैन फोहोरी राजनैतिक खेल छ यहाँ अपराधी र भ्रष्टाचारीलाई जेल छैन सत्ता र कुर्सीका लागि पेलापेल छ यहाँ गरिबको घर दुई छाक भात छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : देश यस्तै चलिरहेछ

~शिशिर शर्मा~ यहाँ देश समस्याको दलदलमा गैरहेछ गरिब जनता अत्याचार सहिरहेछ जनता गरिब हुँदै गैरहेछ नेताहरूकै सर्वेसर्वा भैरहेछ यहाँ जनता दुःखको गीत गाइरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ त मकै पोलिरहेछ

~शिशिर शर्मा~ ऊ मकै पोलिरहेछ पुरानो बाटोको छेउमा पुरानो पसलको अगाडि बुढो पिपलको रूखमुनी काठे पिर्कामा बसेर सहरको धुलो र धुवाँ खाँदै नाबालक एउटा लाचार केटो

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सी, कुर्सी, कुर्सी

~शिशिर शर्मा~ कुर्सी, कुर्सी, कुर्सी किन चाहियो सबलाई कुर्सी ? के छ आखिर कुर्सीमा ? कुर्सीमा धेरै चीज छ, कुर्सी छ त धन छ, कुर्सी छ त आलिशान महल छ, कुुर्सी छ त “पावर” छ,

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा सानो जंगलको कथा

~शिशिर शर्मा~ एकादेशमा एउटा जंगल थियो । त्यो जंगललाई चारैतिरबाट ठूलाठूला दुई जंगलले घेरेका थिए । त्यो बीचको सानो जंगलमा िवभिन्न जाति प्रजातिका जनावरहरू बस्थे । उनीहरूको आ–आफ्नै भाषा, संस्कृति, धर्म आदि थियो । यस्तो विविधता भए पनि त्यहाँ सबै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बादलको पहाड

~शिशिर शर्मा~ माथि धर्तीभन्दा माथि बादलभन्दा माथि बादलहरुकै बस्ती छ । बादलसित कुरा गर्दै विवाद गर्दै– बादलहरु चर्काचर्की गर्छन्,

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनामा मेरो देश

~शिशिर शर्मा~ एकरात मैले अकस्मात सपना देखेँ लम्पसार सुतेका लाशहरु घारोका लागि काटेका बाँसहरु जर्याकजुरुक उठे, रगतसितै लत्पतिएका घाँसहरु मनसितै गलेका आसहरु उसैगरी उठे ।

Posted in कविता | Tagged | Leave a comment