Tag Archives: शेर्पीनी कान्छी ‘निम’ – Sherpini Kanchi ‘Neem’

गीत : माया भन्दै धड्किने दिल

~शेर्पीनी कान्छी ‘निम’~ माया भन्दै धडकीने दिल दुखीरहने ठाउ भयो तिम्लाइ माया गर्नाले नै मुटु भित्र घाउ भयो।। क्षितिज पारि टोलाईरहेँ रात हुदै गयो चोखो माया फूल्ने बागमा घात हुदै गयो बादलको घुम्टो भीत्र पृयसीको गाऊँ भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : धुन बदलियो

~शेर्पीनी कान्छी ‘निम’~ गजल उस्तै छ मात्र धुन बदलियो अधेरि उही हो मात्र जुन बदलियो। मालि संग डालि मागी भमरा रमायो फूल मुल्य सस्तो नै छ सुन बदलियो।

Posted in गजल | Tagged | Leave a comment

गजल : माया देखिन्छ

~शेर्पीनी कान्छी ‘निम’~ आज भोलि झुटको खेती माया देखिन्छ आफ्नै मन मुटु सस्तै दाममा बेचिन्छ।। तेरो मेरो भन्दा भन्दै जीवन रीतिन्छ मरे पछि चार गजको कफन बेरिन्छ।।

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : सपना

~शेर्पीनी कान्छी ‘निम’~ म अनि मेरा बिचरा अन्गीन्ती चाहानाहरु, खोज्दै बस्छु आफैमा रमाउने बाहानाहरु, सपनाको सागरबाट मोति बटुलेको पनि

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : बाच्न सिकायौ

~शेर्पीनी कान्छी ‘निम’~ हाँस्न सिकायौ तीमीले बाच्न सिकायौ बिस्तारै आँखामा आँसु साच्न सिकायौ।। हाँस्दै हसाउदै मुटु भित्र बास माग्यौ त्यस पछी पो अमुल्य ति रात माग्यौ बाँच्न सिकायौ जोबन ढाक्न सिकायौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : बाच्नुको पिडा

~शेर्पीनी कान्छी ‘निम’~ मर्नु भन्दा सहेर बाच्नुको पिडा । आशु लुकाई याहा हास्नुको पिडा।। कस्ले सुन्छ अधुरो प्रेम कहानी । गुलाफ सग्ग दिल साट्नुको पिडा।।

Posted in गजल | Tagged | Leave a comment

शेर्पीनी कान्छीका सत्र मुक्तकहरु

~शेर्पीनी कान्छी ‘निम’~ देउतालाइ पुज़्न याहा फुल तोडनु पर्यो एउटालाइ पाउन याहा अर्को छोडनु पर्यो केही पाउन याह केही गुमाउन पर्ने उस्कै लागी पाइला अन्तै मोडनु पर्यो ———————————— कस्तो बाटॊ हिडि आए फुल कतै देख्दिन काडा पन्छाइ हेर्दा पनि टेक्ने … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तिम्रो सहरमा

~शेर्पीनी कान्छी ‘निम’~ इक्षा आकान्क्षाका बलि चडाए तिम्रो सहरमा तिमिलाई खोज्दा आफै हराए तिम्रो सहरमा।। चहानाको दियो वालि मायाको फूल फुलाउदै आफैलाई तिखो काडा बनाए तिम्रो सहरमा।।

Posted in गजल | Tagged | Leave a comment

गीत : मन भरि दबाएको छु

~शेर्पीनी कान्छी ‘निम’~ चोटै चोटले भरिएको कथा मन भरि दबाएको छु खुल्न नसकेको ति्म्रो तस्विर मुटु भरि सजाएको छु।। बाहीर राम्रै हास्छु बोल्छु भीत्र दिलभरी चोट छ कहिल्य निको नहुने मुटु भरि प्रेम नामको रोग छ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment