Tag Archives: Sharan Rai

कथा : के जीवन नाटक हो ?

~सरण राई~ उनी अर्थात् मेरा श्रीमान् जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउँदै मुस्कुराउँछु । उनी पनि मुस्कुराउँछन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान जो वास्तविक एवं स्वाभाविक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा : मोह

~सरण राई~ ‘भ्रष्टाचार बिरोधि अभियान’को नारा र कार्यक्रम थियो _ ‘भ्रष्टाचारीहरुलाई सामाजिक बहिस्कार गर्दै कानुनि कारवाही गरेर भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने र भ्रष्टाचार निर्मुल पार्ने |’ अभियानका अध्यक्छे दिनभर भ्रष्टाचार निर्मुल अभियान संचालन गरेर बेलुकी घर फर्किए |

Posted in लघुकथा | Tagged | Leave a comment

किरात लोककथा : हेत्छाकुप्पा

~शरण राई~ टुहुरो हेत्छाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले । जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment