Tag Archives: Shantinarayan Shrestha

गीत : छिट्टै फर्कि आईदेउ माया

~शान्तिनारायण श्रेष्ठ~ दुइ दिने जिन्दगीमा हाँसी खुशी लाईदेउ माया कहीं कतै गए पनि छिट्टै फर्कि आईदेउ माया तिम्रो साथ पाएकैले जिन्दगीमा हाँसेको छु तिम्रो माया जतनगरी मन भित्र साँचेको छु मरी लानु केही छैन संझी रुने लाईदेउ माया

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

सेदोका : शरणार्थी

~शान्तिनारायण श्रेष्ठ~ आफू जन्मेको आफ्नै गाउँ ठाउँमा शरणार्थी बनेर

विधा : सेदोका | , | प्रतिकृया छोड्नुहोस्

गीत : विर्सेछ भन्दिहुन् !!!

~शान्तिनारायण श्रेष्ठ~ संझना मनमा लिएर साँझमा, आउलान्कि आशले नौ डाँडा पारी पर्खेकी होलीन्, ती मेरी मायाले फुसको छानु छाएको उन्ले, चुहुन लाईसक्यो अनार दाना साँचेको उन्लाई कुहुन लाईसक्यो । गै सक्यो दशैं तिहार फेरी, फर्केर आईसक्यो

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

गीत : खोजेकै छु हितको माया

~शान्तिनारायण श्रेष्ठ~ खोजेकै छु हितको माया कहाँ भेटिएला ? सम्झनाको तिर्खा मेरो कहिले मेटिएला ? कुवा पानी धमिलो छ सङ्ग्लो पानी कलको कलको पानी खाँदा पनि उन्कै लाग्छ झल्को झल्को लाग्ने बानीबाट कहिले चेटिएला

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

सेदोका : अकर्मण्य देश

~शान्तिनारायण श्रेष्ठ~ क्यार्नु भाइ हो ! अकर्मण्य देशको मुद्दा भाषा भेषको

विधा : सेदोका | , | प्रतिकृया छोड्नुहोस्

शान्तिनारायण श्रेष्ठका तीन सेदोका

~शान्तिनारायण श्रेष्ठ~ १. क्यार्नु भाइ हो ! अकर्मण्य देशको मुद्दा भाषा भेषको झेल्नु पर्‍या छ आफूलाई नरुच्ने खेल खेल्नु पर्‍या छ । २.हाम्रा नेताले बहुजन हिताय बहुजन सुखाय उक्ति बिर्सिए

विधा : सेदोका | , | प्रतिकृया छोड्नुहोस्

स्रष्टा परिचय : गतिशीलता, क्रियाशीलता र सक्रियताकै साहित्यिक नाम शान्तिनारायण श्रेष्ठ

~मोहन दुवाल~ ७४ वर्ष नाघेर पनि थाक्न नजानेका साहित्य र समाजसेवामा अविछिन्न मन लगाइरहेका कुश्मा, पर्वतका एकजना कर्मठ साहित्यसेवी तथा साहित्यका खण्डहर हुन् – शान्तिनारायण श्रेष्ठ । गतिशीलता उनको मनभित्रको प्रेम रह्यो, क्रियाशीलता उनको तनभित्रको पन भयो, सक्रियता उनले सोचेको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : स्रष्टा परिचय | , | प्रतिकृया छोड्नुहोस्

सेदोका : बहुजन

~शान्तिनारायण श्रेष्ठ~ हाम्रा नेताले बहुजन हिताय बहुजन सुखाय

विधा : सेदोका | , | प्रतिकृया छोड्नुहोस्

शान्तिनारायण श्रेष्ठका नौ हाइकुहरू

~शान्तिनारायण श्रेष्ठ~ आफ्नै बागमा फूल बेली-चमेली दृष्टि अरूमा माया पिरती अन्तैतिर जमेसी हेला घरकी पानी मूलको खानु अनि ल्याउनु

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्