Tag Archives: शम्भुजित बास्कोटा – Shambhujit Baskota

गीत : मायाले बाँध तिमी मलाई

~शम्भुजित बास्कोटा~ मायाले बाँध तिमी मलाई मुटुमा साँच तिमी मलाई चाँद तिमी नील गगनको माया हौ तिमी निश्चल मनको माया मुहारमा पवित्रताको उज्यालोले छाएको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पूर्णिमाको रात पनि

~शम्भुजित बास्कोटा~ पूर्णिमाको रात पनि औंसीको झैं लाग्न थाल्यो मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रगांइहाल्यो मेरो बस्ती उजाड पार्ने कस्तो भेल आएको थियो तिम्रो दोष हैन सुन मेरै भुल भएको थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : रातो रानी फुले झैं साँझमा

~शम्भुजित बास्कोटा~ रातो रानी फुले झैं साँझमा तिमी भुल्यौ कलेजी माझमा मनको रहर कान्छीलाई घुमाउने काठमाण्डौं शहर सिंदुर दिउँला पोते दिउँला मनै भाकेर चन्द्र जस्तो तिम्रो मुहार दिलमा राखेर म त आएँ मायालाई सम्झेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो त्यो हँसिलो मुहारको

~शम्भुजित बास्कोटा~ तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आँउदा बिछोडका कुरा कल्पिन थाल्छन् तिम्रो तस्वीरले चित्त बुझाउँदा सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले परायालाई आफन्त ठानी मुटुमा राख्नाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो हर प्रश्नको जवाफ

~शम्भुजित बास्कोटा~ तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरुमा खोज्नू यदि चित्त तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नू भूल होइन जस्तो लाग्ला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लुकीछिपी लुकीछिपी हेर्नेले

~शम्भुजित बास्कोटा~ लुकीछिपी लुकीछिपी हेर्नेले सुटुक्क मेरो मन चोर्नेले सम्झिदेऊ बुझिदेऊ सुनिदेऊ मलाई नेपाली माया मन पर्छ मलाई नेपाली माया चाहिन्छ जसको रमरममा जादु छ जसको अधर झुकाउने प्यार छ जसको पृत पृतमा गीत छ जसको माया आफ्नै रीत छ

Posted in नेपाली गीत | Tagged | Leave a comment