Tag Archives: Saubhagya Bajgain

गजल : बिर्सने छैनौ

~सौभाग्य बजगाईं~ उसको निरन्तर प्रयासलाइ बिर्सने छैनौ केहि बन्छु भन्ने आशलाई बिर्सने छैनौ सहेर चोट मनभित्र लुकाइएका प्रित हरु दरले सिर्जित अत्यास्लाई बिर्सने छैनौ

Posted in गजल | Tagged | Leave a comment

गजल : साँचीय जस्तो लाग्छ

~सौभाग्य बज्गाईं~ जे होश अलिकति माया साँचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भाँचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : लेख्ने मसि चिनेनौ

~सौभाग्य बजगाईं~ कलम कहाँ थियो पुवांखले लेख्ने मसि चिनेनौ यति कन्जुस गरेउ कि बोर्डमा लेख्ने खरी किनेनौ कहिले कुट्टो, कोदालो, साबेलले खेत बारी कुटायौ र तिमीले तैपनि कपुरी क र घर जस्तो घ भन्दा माथि सिकेनौ

Posted in गजल | Tagged | Leave a comment

गजल : टिठलाग्दा बाटाहरु

~सौभाग्य बज्गाईँ~ रित्ता सपनाहरु जीवनका टिठलाग्दा बाटाहरु खै नयाँ नौलोपन यौवनका टिठलाग्दा बाटाहरु ओझेलमा परेका कलम शिपको सामिप्यता हिडेर थाक्ने भी यो मनका टिठलाग्दा बाटाहरु

Posted in गजल | Tagged | Leave a comment