Tag Archives: Saroj Ghimire ‘Karkat Kashyap’

गजल : बगेन आँसु चोटले

~सरोज घिमिरे ‘कर्कट काश्यप’~ सुकेछ आँत घातमा, बगेन आँसु चोटले । कठोर प्रेम मातमा, बगेन आँसु चोटले । । भएन बोल्न फोनमा, खराब काम के भयो, मनुज मित्र जातमा, बगेन आँसु चोटले ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रोयो काली पनि

~सरोज घिमिरे ‘कर्कट काश्यप’~ मेची दुख्ता कोशी दुख्यो, रोयो काली पनि । बास बस्ने गुँड भत्क्यो, झर्यो डाली पनि ।। पसिनाले भिजाएर लायौं खेतीपाती, भाग्यले नै ठगेपछि, मर्यो बाली पनि ।

Posted in गजल | Tagged | Leave a comment